May 26, 2017
हङकङ (हाम्रो खेलकुद) – नेपालकी मनिता श्रेष्ठ प्रधानले हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत आयोजक राष्ट्रकी किट फोङ क्वोकलाई पराजित गर्दै प्रतियोगिताको इतिहासमै यस उपलब्धि हासिल गर्ने पहिलो महिला जुडो खेलाडी बनेकी छिन्। महिलाको ५७ केजी मुनिको इभेन्ट अन्तर्गत १७ वर्षीय मनिताले पहिलो चरणमा आयोजक राष्ट्रकि क्वोकलाई पुरै समय खेल्दै वाजारी अंक प्राप्त गरेकी […]
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा गतवर्ष देखि हुँदै आएको ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको दोश्रो संस्करण भोलिबाट सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एन्फाले आज एक कार्यक्रमबीच जानकारी दिएको छ। १६ ‘ए’ डिभिजन र राष्ट्रिय लिग टोलीले भाग लिने यस प्रतियोगितामा ४ समूहमा टोलीलाई विभाजन गरिएको छ। दुइ ‘ए’ डिभिजन […]
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – वर्षाका कारण सुदुरपश्चिमसँगको खेल रद्द भएससँगै पूर्वाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४बाट बाहिरिएको छ। किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको समुह ‘बी’ को खेलमा दोश्रो सेसन सुरु हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए। वर्षाले खेल रद्द हुनुअघि खेलमा सुदुरले राम्रो पकड बनाएको थियो। पहिलो ब्याटिङ […]
May 26, 2017
स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् । रोनाल्डोले तीन बर्षको अवधिमा […]
May 25, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बिहीबार धनगढीको ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले हराउँदै ग्ली एकेडेमी अगाडि बढेको छ । धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको ग्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १६ रन […]
May 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४को समुह ‘बी’को तेश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पुलिसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३७.१ ओभरमा अलआउट गर्न सफल रह्यो। महबुब आलमको ४० रनको मद्दतले पुर्वान्चलले १ सय ४ रन जोड्न […]
May 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ। खेल भएको कोटा किनाब्लु बाट क्वालालम्पुर हुँदै नेपाली टोली आज दिउसो नेपाल आउने भएको हो। पहिलो खेल १-१को बराबरी खेलेको नेपालले दोश्रो खेलमा भने ४-१को फराकिलो अन्तरले हार व्येहोरेको थियो। आगामी वर्ष हुने साफ च्याम्पियनसिपको तयारीका […]
May 25, 2017
स्टकहम (एजेन्सी) – युरोपा लिगको फाइनल खेल अन्तर्गत बुधबरी रातीको खेलमा आयाक्स एम्सटरड्यामलाई २-०ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले पहिलोपटक युरोपा लिगको उपाधि हात पारेको छ। खेलको १८औं मिनेटमा पल पोग्बाको गोलले म्यानचेस्टर खेलमा अगाडी बढेको थियो। मराउन फेलाइनिको पासमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको म्यानचेस्टरले दोश्रो हाफको सुरुवातमै […]
May 24, 2017
काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका अर्जुनबहादुर केसीलाई नेपाल बक्सिङ संघले बधाई दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केसीलाई राखेप बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । राखेपको बोर्ड सदस्यमा नियुक्त भएका केसीलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मंगलवार साँझ बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिए । […]
May 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेह्रौं राष्ट्रपति कप अन्तर्राष्ट्रिय कुराँस च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको टर्मिज प्रस्थान गर्दैछ । मे २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७३ केजीमा दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । छन्त्यालसँगै नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङ पनि त्यसतर्फ जानेछन् । च्याम्पियनसिपको ७३ केजी तौलसमूहको विजेताले २५ […]