default_image

popular

July 23, 2017

पेद्रोले अस्पतालबाट भने– ‘सब ठिक छ’

बेजिङ (एजेन्सी)– चेल्सीका स्टार पेद्रोले अस्पतालबाट समर्थकहरुलाई सन्देश दिदै आफ्नो अवस्था एकदम ठिक रहेको बताएका छन् । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि आर्सनलसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर डेभिड ओस्पिनासँग ठोक्किएर पेद्रो घाइते भएका थिए । पेद्रो गोल गर्ने प्रयासमा अघि बढेको अवस्थामा आर्सनलका गोलकिपर ओस्पिनापनि बल रोक्न अघि बढे । त्यहि बेलामा दुई ठोक्किए । पेद्रोको नाकमा […]

July 23, 2017

बार्सिलोनाले युभेन्टसलाई हरायो

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]

July 23, 2017

युनाइटेडका लुकाकुको रियलविरुद्ध उच्च प्रदर्शनको आशा

अमेरिका (एजेन्सी)– म्यानचेस्टर युनाइटेडबाट रोमेलु लुकाकुले उच्च प्रदर्शनको संकेत गरिसकेका छन् । ७५ मिलियन पाउन्डमा एभर्टनबाट युनाइटेड पुगेका लुकाकु विश्वकै उत्कृष्ट क्लबविरुद्ध उच्च प्रदर्शन गर्दै आफुलाई थप प्रमाणित गर्न चाहन्छन् । उनका लागि आइतबारको मैत्रीपूर्ण खेल आफ्नो क्षमता देखाउने एउटा राम्रो मौका हुन सक्दछ । प्रि सिजनका लागि अमेरिका यात्रामा रहेको युनाइटेडले आफ्नो चौथो खेलमा […]

July 22, 2017

निलम्बित क्यानको प्रस्तावित विधानमा लगभग सहमति !

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बन खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानमा लगभग सहमति जुटेको छ । आइसिसी प्रतिनिधि मण्डल र क्रिकेट विवाद समाधानका लागि गठित सल्लाहकार समितिको शनिबार दिउँसो ३ बजेपछि झन्डै तीन घन्टा राजधानीको एक पाँचतारे होटलमा चलेको बैठकमा सहमति जुटेको श्रोतले बताएको छ । सल्लाकार समितिले तयार पारेर […]

July 22, 2017

रोहितको टोली बराबरीमा रोकियो

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग १ अन्तर्गत शनिबारको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले पर्सिब बान्डुङसँग १-१को बराबरी खेलेको छ। खेलको १५औं मिनेटमा घरेलु टोली पर्सिबले अहमद जुफ्रीयान्टोको गोलसँगै अग्रता लिएको थियो। तर, १९औं मिनेटमा रोहितको पासको सदुपयोग गर्दै रामदानी लेस्तालुहूले बराबरी गोल फर्काएका थिए। खेलको ६६औं मिनेटमा पर्सिजाका […]

July 22, 2017

नेयमारको सरुवा चर्चाले बार्सिलोनाको प्रि-सिजन छायाँमा

न्यूयोर्क (एजेन्सी)– नेयमारको भविष्यको चर्चाले बार्सिलोनाको प्रि सिजन अमेरिका भ्रणम नै छायाँमा पारेको छ । तर, पनि ब्राजिलियन स्टार नेयमार शुक्रबार बार्सिलोनाको टोलीसँगको अभ्यासमा सहजताका साथ सहभागी भए । लिग १ को महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २५ वर्षे सुपर स्टारलाई १ सय ९६ मिलियन पाउण्डमा किन्न तयार भएपछि स्पेनमा नेयमारको भविष्य शंकामा परेको छ […]

July 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको पराजय

काठमाडौं (हाम्रो खेलकुद)– साताको सुरुआतमा शीर्ष टोलीसँग बराबरी खेलेको नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसी शनिबार पराजित भएको छ । एनपिएल २ भिक्टोरियामा जगजितको टोली ३–२ ले पराजित भएको थियो । पहिलो हाफमा २–० ले पछि परेपनि नुनावाडिङ खेललाई २–२ को बराबरीमा पुुर्याउन सफल भएको थियो। नुनाका लागि प्याट्रिक गरहार्ट र मिच […]

July 22, 2017

बार्यनका सान्चेसमाथि युनाइटेडको नजर

म्यानेस्टर (एजेन्सी)– म्यानेचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले यो सिजन बायर्न म्युनिखबाट रेनाटो सान्चेसलाई भित्र्याउने सम्भावना बढेको छ । एक सिजन मात्र बायर्न बिताएका सान्चेस पनि क्लब छोड्न चाहिरहेको बुझिएको छ । सन् २०१६ मा उच्च प्रदर्शन गर्दै गोल्डेन ब्वाइ अवार्ड जितेका पोर्चुगलका युवा प्रतिभा ३० मिलियन युरोमा बेनफिकाबाट बायर्न पुगेका थिए । तर, बायर्नमा उनको […]

July 22, 2017

नेपाली फुटबल टोली जापान भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका […]

July 21, 2017

आइसिसीको प्रतिनिधि मण्डल काठमाडौं आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानका विषयमा थप छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को दुई सदस्यीय टोली काठमाडौं आइपुगेको छ । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेख शुक्रबार राजधानी आइपुगका हुन् । आइसीसीका प्रतिनिधि र नेपालको क्रिकेट समाधानका लागि गठन भएको सल्लाहकार समितिबीच शनिबार दिउँसो छलफल […]

Success

Thank you for your time.