July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्र्तगत तालिम तथा योजना विभागले पूर्व नेपाल च्याम्पियन सुदिप योन्जनलाई ब्याडमिन्टनको चिफ कोचको जिम्मेवारी दिएको छ । सुदिप एक वर्षअघिबाट सहायक चिफ कोचको जिम्मेवारीमा रहँदै आएका थिए । यसअघि ब्याडमिन्टनको चिफ कोचको रुपमा रजनी श्रेष्ठ सन् २०१२ देखि रहँदै आएका थिए । मंगलबार चिफ कोचमा नियुक्त भएका […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादको निकासका लागि अझै कुर्नु पर्ने भएको छ । यद्दपी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला नहुँदा सम्म स्टे अर्डरलाई निरन्तरता दिन आदेश दिएका छ । एनओसीका विषयमा सरकारी निकायले जारी गरेका तीन वटा […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंका सांसद राजेन्द्रकुमार (राजन) केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्री मण्डल विस्तार गर्दा केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । २०७० को दोस्रो संविधान सभामा काठमाडौं १० नम्बर क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष समेत रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि नेपाली कांग्रेसका […]
July 26, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने र ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मत विभाजन देखिएपनि सबै एजेन्डा आज सुरु हुने बैठकले टुंगाउनु पर्नेमा भने दुवै पक्ष एकमत देखिएका छन् । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सबै विषयमा खुला छलफल हुने र निर्णयमा पुग्ने बताए […]
July 25, 2017
बेजिङ(एजेन्सी)– रेनाटो सान्चेसले आफु बायर्न म्युनिखमा खुसी हुन नसकेको प्रष्ट गरेका छन् । बेनफिकाबाट गत सिजन २७.५ मिलियन युरोमा बार्यन पुगेका सान्चेसले गत जर्मन बुन्डेसलिगाको महारथीबाट ६ खेलमा मात्र पहिलो रोजाइमा खेल्ने अवसर पाएका थिए । उनले आफुले क्लब छोड्न चाहेको पनि बताएका छन् । उनको यो पछिल्लो अभिव्यक्तिले म्यानचेस्टर युनाइटेडमा भने खुसीयाली छाएको हुन […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत अफगानिस्तान छनोटका सबै खेल जित्दै सन् २०१८को जनवरीमा हुने विश्वकपका लागि छनोट भयो। नेपालले छनोट प्रतियोगितामा ६ मध्ये ४ खेल जित्यो र अफगानिस्तान विरुद्धको २ खेलमा पराजय भोग्यो। प्रतियोगिताको समापनपश्चात प्रशिक्षक बिनोद दासले नेपाली टोलीको ब्याटिङ नचल्नु नै नेपालको छनोट नहुनुको मुख्य कारण रहेको बताए। […]
July 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालका कमला श्रेष्ठ र सन्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। दुवै खेलाडीले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरेर ६ राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्। लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रमा भएको महिला ५८ केजीमुनि कमलाले स्न्याच र क्लिन एण्ड जर्कमा कुल १५२ […]
July 25, 2017
म्याड्रिड (एजेन्सी)– अनेक थरी हल्लाका बीच क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा निरन्तर आठौं सिजनलाई लिएर उत्साहित रहेको बताएका छन् । गत सिजन कर छलीको आरोप खेप्नु परेपछि रोनाल्डो क्लबसँग असन्तुष्ट रहेको समाचार बारम्बार प्रकाशित भएपछि उनले रियल छोड्न सक्ने हल्ला चलेको थियो । तर, उनले रियलमा रहदा खुसी रहेको र क्लबका लागि अझै धेरै उपाधि जित्न […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्रको छनोट अन्तर्गत नेपालका कप्तान सन्दिप लामिछानेले प्रतियोगिताको ‘म्यान अफ द सिरिज’को उपाधि जितेका छन्। प्रतियोगिता अवधिभर ६ खेलमा ३ पटक ५ विकेट लिएका सन्दिपले कुल २४ विकेट लिएका थिए। प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध २१ रन खर्चेर ५ विकेट लिएका सन्दिपले दोश्रो खेलमा १७ रन […]
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– अफगानिस्तानसँग पराजित भएसँगै नेपाल आइसिसी यू १९ विश्व कपमा छनोट हुन असफल भएको छ । झिनो सम्भावनाका साथ मंगलबारको खेलमा उत्रेको नेपाली टोली अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो । विश्व कप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । छनोटका सबै खेल जितेको अफगानिस्तानले अर्को बर्ष आयोजना हुने विश्व कपमा […]