default_image

popular

July 30, 2017

इपिएल डिसेम्बरमा हुने; विजेतालाई २१ लाख

काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यहि आउँदो डिसेम्बर महिनामा हुने भएको छ। प्रतियोगिताको आयोजक इपिएल प्रा.लि.ले आज राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लोगो पनि अनावरण गरेको हो। गत सिजन ६ फ्र्यान्चाइज सम्मिलित लिगमा यस पटक भने ६ ओटा सहरको नाम प्रयोग गरिने भएको छ। उक्त टोलीहरुको मालिकको नाम भने […]

July 30, 2017

जगजितको क्लबको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले आइतबार सानदार जित हासिल गरेको छ । एनपिएल २ भिक्टोरियामा पहिलो हाफ १–१ को बराबरी भएपनि दोस्रो हाफमा ३ गोल थपेपछि नुनावाडिङले मेलबर्न सिटीलाई ४–१ ले हराएको छ । मिच कुपरले खेलमा ह्याट्रिक गरेका थिए । सबै प्रतियोगितामा गरि यो सिजन मिचको २१ […]

July 30, 2017

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास हुने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि हुने भएको छ । आयोजक नेपाल स्क्वास संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण मंगलबार देखि शनिबारसम्म हुने जानकारी गराएको हो । यसपटक प्रतियोगितामा एक विधा थप गरिएको छ । मेन्स ओपन, गल्र्स ओपन, मास्टर ४५ देखि ५४ तथा भेट्रान ५५ वर्षमाथि, […]

July 30, 2017

प्रचण्डलाई भलिबल संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सम्मान गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको दाहालले आफ्नो कार्यकालमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएकोमा सम्मान प्रदान गरेको संघले जनाएको छ । लाजिम्पाटस्थित दाहाल निवासमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले दाहाललाई सम्मान पत्र प्रदान गरेका थिए । दाहालको नेतृत्वमा रहेको […]

July 30, 2017

रियलमाथि बार्सिलोनाको जित

मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका स्पेनिस महारथीबीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले हराएको छ। २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो। पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा पनि दोश्रो हाफको सुरुवातमै बार्साले निर्णायक अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा लियोनेल […]

July 30, 2017

पहिलो हाफसम्म रियल र बार्सिलोना बराबरीमा

मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका रियल म्याड्रिड र बार्सिलोनाबीच मैत्रीपूर्ण खेल चल्दैछ। पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा रहेको छ। २ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै म्याड्रिडले खेललाई बराबरीमा ल्याएको हो। खेलको चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए। त्यसको ३ मिनेट नबित्दै इभान राकीटिचले डी-बक्स […]

July 29, 2017

रोहितको चोटको अवस्था बारे भोली सम्ममा थाहा लाग्ने

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग वन क्लब पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले शनिबार भएको भायांकारा सुरबयाविरुद्धको खेलमा सुरुवाती ११मा नाम भएपनि खेलमा सहभागिता जनाएनन्। वार्मअपको दौरान चोट लागेको र त्यसको विस्तृत विवरण भोलीमात्र थाहा हुने रोहितले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए। रोहितको अनुपस्थितिमा टोलीले अन्तिम मिनेटमा गोल […]

July 29, 2017

पर्सिजाको जितमा रोहित घाइते

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत शनिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आफूभन्दा माथि रहेको टोली पर्सिजा भायांकारा सुरबयालाई १-०ले पराजित गरेको छ। अंक तालिकाको तेश्रो स्थानमा रहेको टोलीलाई पराजित गर्दै रोहितको टोली पाँचौ स्थानमा पुगेको छ। पर्सिजाका लागि खेलको दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा ब्रुनो […]

July 29, 2017

इपिएलको दोश्रो संस्करण हुने

काठमाडौँ (हाम्रो खेलकुद) – गतवर्षदेखि सुरु भएको एभरेष्ट प्रिमिएर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यस वर्ष पनि आयोजना हुने भएको छ। पहिलो संस्करणको उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले जितेको थियो। यस वर्ष हुने दोश्रो संस्करणबारे जानकरी दिन आयोजकले भोली राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो […]

July 29, 2017

‘एल क्लासिको’ मा रोनाल्डो हुने छैनन्

मायमी (एजेन्सी)– बार्सिलोनासँगको आइतबार हुने ‘एल क्लासिको’ मा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो नहुने आयोजकहरुले बताएका छन् । रियलको प्रि सिजन अमेरिका यात्रामा रोनाल्डो टोलीसँग छैनन् । पोर्चुगलका लागि कन्फेडेरेसन कपमा भाग लिएपछि रोनाल्डो व्यक्तिगत कारणका कारण टोलीसँग अमेरिका यात्रामा जान नसकेको बताइएको छ । उनी यहि समरमा जुम्ल्याहा सन्तानको पिता बन्दैछन् । इन्टरनेसन च्याम्पियन्स कपको […]

Success

Thank you for your time.