August 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को बैठक यहि महिनाको अन्तिममा बस्ने भएको छ। विधान अनुसार १४ दिनको पूर्व सुचना राखेर एन्फाले साउन ३२ गतेका लागि डाकेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। बैठक […]
August 4, 2017
एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्। नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने […]
August 4, 2017
प्रकाश तिमल्सिना काठमाडौं – समय अनुसार भूमिका पनि फेरिन्छ । धरानका राजु राईको पनि भूमिका फेरिएको छ । कुनै समय घरेलु फुटबलमा चर्चामा रहेका स्ट्राइकर राजु अब नेपाली फुटबलको समर्थकको भूमिकामा सिमित भइसकेका छन् । घरेलु फुटबलको माथिल्लो स्तरको लिग एवं नकआउट प्रतियोगिताको अनुभव अब उनका लागि पनि कथा जस्तै भइसकेको छ। उनी सक्रिय खेल […]
August 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा थ्री वाई थ्री राष्ट्रिय स्तरको पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार र आइतबार दुई दिन राखेप कवर्डहलमा प्रतियोगिता गराउने जानकारी गराएको हो । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ गरी ७५ भन्दा बढी टिमको सहभागिता रहने छ । लिगकम […]
August 3, 2017
लन्डन (एजेन्सी)– इडेन हाजार्ड बार्सिलोना गएको खण्डमा प्रिमियर लिग च्याम्पियन चेल्सीले मोनाकोका स्टार केलियन बाप्पेलाई लिने प्रयास गर्ने भएको छ । १८ वर्षे बाप्पे अहिले युरोपमा सर्वाधिक चासोका स्ट्राइकर मध्येका हुन् । उनले गत सिजन फ्रेन्च च्याम्पियन मोनाकोबाट उच्च प्रदर्शन गरेका थिए । बार्सिलोनाको चिर प्रतिद्वन्द्वि रियल मड्रिडसँगै म्यानचेस्टर सिटीले पनि बाप्पेमाथि चासो देखाइरहेका छन् […]
August 2, 2017
बार्सिलोना (एजेन्सी) – ब्राजीलीयन फरवार्ड नेयमार बार्सिलोना छाडेर पिएसजी जाने पक्का भएसँगै स्टार फरवार्ड लियोनेल मेस्सीले नेयमारलाई भिडियोमार्फत भावुक बिदाई दिएका छन्। सन् २०१३मा बार्सिलोना आएका नेयमारले मेस्सीसँग बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल रहे। मेस्सीले सामाजिक संजाल इन्स्टाग्राममा नेयमारसँग मैदानभित्र बिताएका पलहरुलाई संगाल्दै एक भिडियो पोष्ट गरेका हुन्। उनले भिडियोसँगै एक सन्देश पनि लेखेका […]
August 2, 2017
बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ । बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार […]
August 2, 2017
सिकागो (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेललाई फेरी पनि चोटले दुःख दिन सक्ने सम्भावना बढेको छ । मंगलबार गोलीगाँठामा असजिलो महसुस भएपनि बेलले अभ्यास छाडेका थिए । एमएलएस अल स्टारविरुद्ध बुधबार सिकागोमा हुने मैत्रीपूर्ण खेलका लागि रियलका खेलाडीले अभ्यास गरेका थिए । गत सिजन बेलले चोटको श्रृखंला ने बेहोर्नु परेको थियो । मंगलबार अभ्यासका क्रममा […]
August 2, 2017
पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार […]
August 2, 2017
काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा […]