August 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । यसअघि माल्दिभ्सलाई ९–० ले हराएको भारत पनि समूह ‘बी’ बाट अन्तिम चारमा […]
August 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको पहिलो खेलमा नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० ले अगाडी छ । नेपालका लागि बिर्जेश चौधरी , दर्शन गुरुङ , कप्तान रोशन राना मगर र आकास बुढा मगरले गोल गरे । समूह ‘बी’ मा पहिलो खेल खेलेको नेपालले सुरुवात देखि खेलमा कब्जा जमाएपनि छैटौ मिनेटमा माल्दिभ्स गोल गर्नबाट चुक्यो […]
August 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– ललितपुर बेसबल एण्ड सफ्टबल क्लब (एलबिएससी) विगत एक वर्षयता स्थानिय स्तरमा सिमित रहेर बेसबल र सफ्टबल खेलको प्रवद्र्धनमा जुटेको छ । पाटनढोका नजिकको पाटन बहुमुखी क्याम्पसको मैदानमा टोलीले प्रत्येक शनिबार प्रशिक्षण गर्दै आएको छ । टोलीले बेला बेलामा मैत्रीपूर्ण खेल पनि खेल्दै आएको छ । पाटनमा प्रशिक्षण गर्ने टोलीले मैत्रीपूर्ण खेलको लागि […]
August 21, 2017
काठमाठौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिबीच नेपालमा फुटसल खेल बिकासको लागि पाँच वर्षे सम्झौता भएको छ । सम्झौता अनुसार टर्नपाइकले यो सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ । यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने […]
August 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा जारी साफ यू १५ च्याम्पियनसिपमा आयोजक नेपालले आज पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको चौथो दिनमा नेपालले एन्फा स्थित टेक्निकल मैदानमा माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स पहिलो खेलमा भरातसँग ९–० ले पराजित भइसकेकोले आजको खेलमा नेपाल विजयी भए अन्तिम खेलअघि नै युवा टोली सेमिफाइनल पुग्नेछ । दक्षिण एसियाका ६ […]
August 21, 2017
काठमाडौं (हाम्रोखेलकुद)- काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमाबाट हिजो राती स्वदेश फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारबाट पुनः प्रशिक्षण सुरु गर्ने भएको छ । हिजो बिहान जापानबाट उडेको नेपाली टोली हङकङ हुँदै हिजो राती काठमाडौं आइपुगेको हो । एएफसी एसियन कप छनोट चरण अन्तर्गत भदौ २० गते ताजिकिस्तानसँगको खेलको तयारीका लागि नेपाली टोली जापान पुगेको थियो […]
August 21, 2017
लन्डन (एजेन्सी)– मार्कोस अलोन्सोले दुई गोल गरेपछि चेल्सीले गए राती टोटेनह्यामलाई २–१ ले हराएको छ । सिजनको पहिलो खेलमा निराशाजनक हार बेहोरेको चेल्सीले खेल सकिन २ मिनेट बाँकी रहँदा टोटेनह्यामविरुद्ध निर्णायक गोल गरेको थियो । अलोन्सोले पहिलो गोल अघि नजिकबाट गरेको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । उनले पहिलो गोल २४ औं मिनेटमा फ्रिकिक मार्फत […]
August 20, 2017
डम्बुला (एजेन्सी)– भारतले पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार घरेलु टोली श्रीलंकालाई ९ विकेटले हराएको छ । भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता बनाएको छ । २ सय १७ रनको मध्य लक्ष्य पछ्याएको भारतले २९ औं ओभरमा मात्र एक विकेट गुमाएर २ सय २० रन जोड्दै सहज जित र्दा गरेको थियो । भ्रमणकारी […]
August 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकालाई फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो खेल खेलेको भुटानले श्रीलंकालाई ६-० ले हराएको हो । प्रतियोगितामा दोस्रो पराजय भोगेको श्रीलंकाले खेलको सुरुवातमा आफ्नो कप्तानलाई गुमायो । पाचौ मिनटमा चोट बोक्दै जिवाका चमोदले मैदान छाड्न पर्यो । भुटानले ८ औं मिनेटमा […]
August 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् । हाल टि.सी स्पोर्ट्ससँग आबद्ध किरणले थिनाधु स्पोर्ट्ससँगको १-० को जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । टि.सी स्पोर्ट्सकालागि कर्नेलियस स्टेवार्टले ३१ मिनेटमा गरेको गोल निर्णायक साबित भयो । किरण सम्मिलित टि.सी स्पोर्ट्स ३ खेलमा २ जितसँगै ६ अंकको […]