August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल र भारत दुवै टोलीका प्रशिक्षकले आइतबार एकअर्काको सामना गर्दै साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । समूह चरणमा एकअर्काको सामना गरिसकेका नेपाल र भारतबीच आइतबार फाइनल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ । शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले […]
August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)–नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा डेनिस क्लबसँग भएको मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा शनिबार भएको मैत्रीपूर्ण भलिबलमा नेपालले डेनमार्कको भिडओभ्र क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १७–२५ ले गुमाएको राष्ट्रिय भलिबल टिमले त्यसपछिको तीनै सेट आफ्नो […]
August 26, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले आशा गरे जस्तै नेपाल र भारतबीच साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ । नेपाल र भारतबीच आइतबार एकअर्काको सामना गर्दैछन् । चार दिनअघि समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोलीलाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले […]
August 26, 2017
काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली र डेनमार्कको भिडओभ्र क्लबसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपाल भलिबल संघको संयोजनमा मैत्रीपूर्ण खेल हुन लागेको हो । भलिबललाई जेठमा सरकारले राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसकै आसपासमा नेपाली […]
August 25, 2017
काठमाडौं– रहरै रहरमा भलिबल खेल्न सुरु गरेको एउटा बालक पछि फुटबलको स्टार हुँदै राष्ट्रिय टोलीको कप्तान बन्न सक्छ भनेर कसले अनुमान गर्ला ? व्यवसायिक रुपमा अहिले पनि उनी फुटबल खेलाडी हुन् । तैपनि उनलाई भलिबल अहिले पनि उत्तिकै मन पर्ने खेल हो । उनी अरु कोही नभएर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ […]
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि ताजकिस्तानविरुद्ध हुने एसियन कप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलका लागि नेपाली टोली अन्तिम तयारीमा जुटेको छ । जापानमा १० दिने भ्रमण सकेर भदौ ४ गते फर्केको टोली बिहीबारबाट तयारीमा जुटेको हो । तस्बिर: बिबेक सुबेदी जापान भ्रमणमा नपरेका ४ खेलाडीलाई पनि प्रशिक्षणमा बोलाइएको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिए । […]
August 25, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली युवा टोली साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ । बंगलादेशलाई ४–२ ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल यसअघि सन् २०१३ यू १६ का नाममा भएको च्याम्पियनसिपमा हेमन थापा मगरको कप्तानीमा फाइनल पुगेको थियो । यसपटक पनि नेपालले उपाधिका लागि भारतको सामना गर्नेछ । हलचोकमा भएको […]
August 25, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली युवा टोलीले साफ यू १५ फुटबल च्याम्प्यिनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा जारी बंगलादेशविरुद्धको सेमिफाइनलको पहिलो हाफमा २–० को अग्रता लिदै अन्तिम दुईमा पुग्ने सम्भावना मजबुद बनाएको हो । खेलको पहिलो हाफमा नायक रहे आकाश बुढा मगर । दुवै गोल उनले गरे […]
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी साफ यू–१५ फुटबल च्याम्प्यिनसिपको फाइनल प्रवेशका लागि आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा दिउँसो ३ः०० बजे प्रतिस्पर्धा सुरु भएको छ । एकै समयमा हलचोकमा जारी अर्को सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर […]
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ फुटबल च्याम्प्यिनसिपका दुवै सेमिफाइल आज एकै समयमा हुँदैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा प्रतिस्पर्धा हुँदा हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारतले भुटानको सामना गर्नेछ । बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर समूहको नतिजालाई निरन्तरता दिनु हुनेछ । यसअघि यू १६ का नाममा भएको […]