August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ(एन्फा) अन्र्तगतको फुटसल समितिले सम्र्पर्ण तयारी पुरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा परिसरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी गराए । प्रतियोगिता काठमाडौंका दुई फुटसल एरिना स्तुपा फुटसल बौद्ध र चौर […]
August 30, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको एपिवान टेलिभिजनले तीनवर्षसम्म प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।फ्रेन्चाइज र अक्सनका आधारमा आगामी डिसेम्बरमा आयोजना हुने इपिएल र एपिवान टेलिभिजनबीच बुधबार प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार इपिएललाई एपीवानले हरेक वर्ष १ करोडको दरले तीनवर्षसम्म ३ […]
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल श्रृखंला २–० ले जितेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै घरले कोर्टमा श्रृखंला जितेको हो । पहिलो खेल मंगलबार नेपालले ३–१ ले जितेको थियो । पहिलो खेलमा जस्तै दोस्रो […]
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र अम होङ गिल फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरियास्थित सिओलस्थित डब्लुटिएफको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको नेपाल तेक्वान्दो संघका सदस्य दीपक विष्टले जानकारी दिए । सो अवसरमा दक्षिण […]
August 30, 2017
न्यू योर्क (एजेन्सी) – – साविक बिजेता एञ्जेलिक कर्वर वर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् । मंगलबार राति भएको खेलमा साविकको विजेता जर्मन स्टार कर्वर जापानी खेलाडी नाओमी ओसाकासँग सोझो सेटमा पराजित भइन्। छैटौं बरियाताकी कर्वर सन् २०१६ देखि व्यवसायिक टेनिस खेल्न थालेकी १९ वर्षीया ओसाकासँग ६–३ र ६–१ […]
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्ध आज हुने दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल पहिलो भन्दा स्तरीय हुने बताएका छन् । हिजो भएको पहिलो मैत्रीपूर्ण खेल पहिलो सेट गुमाएर पनि नेपालले ३–१ ले जितेको थियो । बंगलादेश दोस्रो एभिसी सेन्ट्रेल जोनको च्याम्पियन र बलियो टोली भएका कारण पहिलो सेटमा खेलाडीहरु […]
August 29, 2017
सुरज भण्डारी डलास (टेक्सस)– नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएलं लिग खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो । नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित […]
August 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेल जितेको छ । दुई खेलको श्रृखंलाको पहिलो खेलमा नेपालले आज बंगलादेशको राष्ट्रिय भलिबल टोलीलाई ३–१ ले हराएको थियो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको मैत्रीपूर्ण भलिबलको पहिलो सेट गुमाएपनि खेलमा फर्कन नेपाल सफल भएको थियो । आफ्नै गल्तीका कारण पहिलो […]
August 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशका राष्ट्रिय भलिबल टोलीबीचको दुईवटा मैत्रीपूर्ण खेलको पहिलो खेल आज हुँदैछ । दुवै टोलीका प्रशिक्षकले मैत्रीपूर्ण खेलबाट स्तर बढ्ने विश्वास लिएको छन् । नेपाल र बंगलादेशबीच अहिले सम्म तीनवटा खेल भएका छन् । जसमा नेपालले २ र बंगलादेशले १ खेल जितेको छ । पछिल्लो पटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा […]
August 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश प्रसाद भट्टले बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालको भलिबलको स्तर बढाउने अवसरका रुपमा लिएको बताएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुईवटा मैत्रीपूर्ण खेलको पूर्व सन्ध्यामा भट्टले यस्तो भनेका हुन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भट्टले नेपाल र बंगलदेशको स्तर समान भएकोले एकअर्कासँगको प्रतिस्पर्धाले […]