September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टोलीले आज तमिलनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँग पहिलो अभ्यास खेल खेल्दैछ । ५० ओभरको अभ्यास खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ रोजेका छन् । अर्को महिना हङकङविरुद्ध हुने डब्लूसिएलका दुई खेलको तयारीका लागि नेपाली टोली आइतबार चेन्नई […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आज सुरु भएको साफ यू–१८ च्याम्पियसिपमा साविक उपविजेता भारत पराजित भएको छ । बंगलादेशविरुद्ध पहिलो हाफमा बनाएको ३–० को अग्रता जोगाउन नसकेको भारत अन्ततः ४–३ ले पराजित भएको थियो । लालामपुइयाको गोलबाट भारतले १८ औं खेलमा अग्रता बनाएको थियो । लालरिन्डिका एडमन्डले ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर गरे […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१८ मा मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलको लागि नेपालीटोलीको घोषणा गरेको छ । एन्फाले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । एएफसी च्याम्पियनसिप अन्र्तगत समूह ‘डी’ को खेल नेपालले आयोजना जिम्मेवारी पाएको छ । छनोटका खेलहरु बुधबारबाट शुरु हुनेछ […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको पहिलो दिन आज पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि कम्तीमा २ घन्टा ढिला हुने टोलीका प्रशिक्षक विनोद दासले फेसबुकमा स्ट्याटस राखेका छन् । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै […]
September 18, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् । लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) –एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रको विजेता बनेको थियो । त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले […]
September 18, 2017
दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो […]
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली गल्फर टंकबहादुर कार्कीले भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । पार ७० को थिम्पु गल्फ क्लब अन्तिम दिन आइतबार ५ अन्डर ६५ को प्रदर्शन गरेका टंकले ८ स्ट्रोकको अग्रतासहित उपाधि जितेका हुन् । टंकले समग्रमा ३ अन्डर २ सय ७७ को कार्ड बनाएका थिए । अन्तिम दिन १ अन्डर ६९ […]
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक वेभसाइट ह्याक भएको छ । पाकडेभिल नामक समूहले एन्फाको वेभसाइट नियन्त्रण राखेको पाएको थियो । पाकडेभिल पाकिस्तानी समूह रहेको बुझिएको छ । हाल एन्फाको वेभसाइट निर्माण कार्य जारी रहेको सन्देश राखिएको छ ।