September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिताको भारत च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा शनिबार भएको फाइनलमा आयोजक नेपाललाई ५९–२१ को फराकिलो अन्तरमा पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । एकपक्षीय बनेको खेलमा भारत घरेलु टोली नेपालविरुद्ध निकै हावी हुदा पहिलो हाफमा ३७–११ को आरमदायी […]
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ ।चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ […]
September 23, 2017
जनम बराल झापा – विभागिय टोली नेपाल एपिएफ दुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई आज २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन मोरङ ११ सँग स्तब्ध हुँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको थियो । एपिएफका लागि दुवै गोल युवराज खड्काले गरे । पहिलो […]
September 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी अक्टोबर हङकङसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीका लागि तेस्रो अभ्यास खेलमा शरद भेषावकरको शतक प्रहार गरेका छन् । चेन्नाईमा अभ्यासरत नेपाली टोलीले तेस्रो अभ्यास खेलमा तामिलनाडु ए विरुद्ध ३ सय १२ रनको उच्च चुनौती प्रस्तुत गरेको छ । नेपालका लागि पहिलो विकेटमा आएका शरदले सर्वाधिक १ सय रन बनाउँदै आउट भएका थिए । […]
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा मनाउने भएका छन् । माल्दिभ्सको क्लबबाट व्यावासायिक रुपमा भलिबल खेल्ने पहिलो नेपाली खेलाडी बनेका उनी केही दिनमा स्वदेश फर्कने र त्यसलगत्तै हङकङ जाने भएका छन् । उनका लागि माल्दिभ्सको पहिलो व्यावसायिक यात्रा भने मिश्रित खालको रह्यो । उनको टोली माल्सन स्पोर्टस क्लब […]
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । तीन राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक/एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो । […]
September 22, 2017
१७ बर्षे टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ निकै प्रतिभाशाली खेलाडीहरु मध्येमा पर्दछन् । जसले १६ बर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेर सनसनी मचाए । सिनियर स्पर्धामा पहिलोपटक उपाधि जित्नको लागि स्यान्टुले गत वर्ष सातौ राष्ट्रिय खेलकुदमा नेपाली टेबल टेनिसका हस्तीहरुलाई पराजित गरेका थिए । १६ बर्षको उमेरमा नै राष्ट्रिय च्याम्पियन जित्दै सबैभन्दा कम उमेरमा राष्ट्रिय […]
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ । साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै पराजित भएको थियो । दबाबकाबीच नेपाली टोलीले माल्दिभ्समाथि जित दर्ता गरेको छ । खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो […]
September 22, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको रोमाञ्चक खेलमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । नेपालका लागि बिर्जेशले दुई उत्कृष्ट गोल गरे भने दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय खेलाडी हर्प्रितले भारतका लागि दुई गोल गरे । करिब एक महिना अघि साफ च्याम्पियनसिपमा दुई पटक पराजित नेपाली टोलीले […]
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले राम्रो अवसर पाएपनि गोल गर्न भने सकेनन् । पहिलो खेलमा इराकसँग १-० ले पराजित नेपालले भारतसँगको खेलमा राम्रो सुरुआत गर्यो । पाँचौ मिनेटमा नेपालले खेलको पहिलो कर्नर पाएको थियो । रन्जन पुनको कर्नरमा […]