September 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज भुटानबाट स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार युवा टोली आज दिउँसो १२ः४५ मा त्रिभुवन विमानस्थल ओर्लनेछ । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आज सम्पन्न साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा दुई गोल गर्दै नेपाललाई उपाधि जित्न सघाएका दिनेश हेन्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । तस्विर : भुटान फुटबल संघ भारतसँग खेलको पहिलो मिनेटमा गोल गरेका दिनेशले ३७ औं मिनेटमा अर्को दोल गरेका थिए । जसले उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानमा जारी प्रतियोगिताको अन्तिम दिन आज दुवै खेल आफु अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलको पहोलो हाफ सकिदा नेपाल भारतविरुद्ध २-० को अग्रतामा छ । नेपालका लागि दुवै गोल दिनेश हेन्जनले गरेका हुन् । नेपालले खेलको पहिलो मिनेटमा अग्रता लिएको थियो । फ्रिकिकमा दिनेशले टच गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा हेन्जनले बक्स भित्रबाट राम्रो गोल गर्दै […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेमा उपाधि जित्ने छ । खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस । श्रोत : भुटान फुटबल संघ सुरु हुने समय : ६:४५ बजे
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम दिनमा बंगलादेशले घरेलु टोली भुटानलाई हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अन्तिम खेलमा निर्भर रहनेछ । बंगलादेशका लागि जाफार इकबालले ८३ औं र ९० औं मिनेटमा गोल गर्दै खेलको अन्तिम समय तिर जित सुनिश्चित गरेका थिए । बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपलको अन्तिम खेलमा नेपाल र भारत भिड्दै छन् । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सक्नु हुनेछ । सम्पूर्ण जानकारी खेल : नेपाल विरुद्ध भारत प्रतियोगिता : साफ यू-१८ च्याम्पियनसिप स्थान : च्याङ्गलिमिथाङ्ग रंगशाला , थिम्पू , भुटान खेल हुने मिती : सेप्टेम्बेर २७ , बुधबार खेल हुने […]
September 27, 2017
डर्टमन्ड (एजेन्सी) – ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सफल नतिजालाई निरन्तरता दिएको छ । गए राती समूह चरणको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–१ ले हराएको छ । रियलको यो दोस्रो जित हो भने डर्टमन्डको दोस्रो हार हो । पहिलो खेलमा टोटेनह्यामसँग पराजित डर्टमन्डको समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ । […]
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । यू-१९ फर्म्याटमा सम्पन्न अघिल्लो संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्न भारतलाई जित्ने पर्नेछ । प्रतियोगितामा घरेलु टोली भुटानसँग पहिलो खेलमा पराजित नेपली टोलीको भाग्य आज कै पहिलो खेलमा पनि निर्भर रहनेछ । नेपालले भारतलाई जित्नु अघि भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध अंक गुमाएमा मात्र नेपालको […]
September 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ दशैका लागि भोली स्वदेश आइपुग्दैछन् । माल्दिभ्समा टिसी स्पोर्टसबाट व्यावसायिक खेल खेलिरहेका उनी आज साँझ त्यहाँबाट उड्नेछन् । उनी गत महिना एसियन कप छनोटअन्तर्गत ताजकिस्तानसँग खेले लगत्तै उनी माल्दिभ्स फर्केका थिए । भदौ २० गते ताजकिस्तानसँगको खेल नेपालले २–१ ले गुमाएको थियो । यहाँबाट निराश भएर […]