default_image

popular

first half nepal tajakistan

October 10, 2017

पहिलो हाफमा नेपाल १ गोलले पछाडी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो । घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर […]

Australia

October 10, 2017

अष्ट्रेलिया विजयी, सिरियाको विश्वकप खेल्ने सपना अधुरो

सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]

October 10, 2017

ताजकिस्तान विरुद्ध नेपाल – [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा ताजकिस्तानको सामना गर्दैछ । खेल ताजकिस्तानको घरेलु मैदानमा हुँदै छ ।   खेल सुरु हुने समय : ६:४५  नेपाली सुरुआती ११ : यहाँ हेर्नुहोस  खेल एपि वोन एचडीमा पनि प्रत्यक्ष हुनेछ ।

Ananta and Anjan

October 10, 2017

नेपालको सुरुआती ११ सार्वजनिक – तीन स्ट्राइकर सुरुआत गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – ताजकिस्तानसँगको खेलकालागि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नँया परिक्षण गरेका छन् । यसअघिको नेपालमा भएको खेलमा नवयुग श्रेष्ठ र भरत खवासलाई अग्रपङ्क्ति सम्हाल्ने अवसर दिएका कोजीले यसपटक विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की र भरत खवासलाई एक साथ मौका दिएका छन् । प्रशिक्षक कोजीले तीन सेन्टर ब्याकलाई सुरुआत गराएका छन् । अनन्त तमाङ्ग , देवेन्द्र तमाङ्ग र आदित्य […]

nepal-in-phi-day-2-16

October 10, 2017

ताजकिस्तानसँग आजको खेल लाइभ कसरी हेर्ने ?

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले आज ताजकिस्तानको घरेलु मैदानमा खेल्दै छ । अघिल्लो खेलमा यहि टोलीसँग हारको सामना गरेको नेपालले छनोट चरणमा पहिलो जितको लक्ष्य लिएको छ । खेलको प्रत्यक्ष प्रसारण ताजकिस्तान फुटबल संघले अनलाइन मार्फत गर्नेछ । हाम्रो खेलकुदको लाइभ पेजमा पनि यस खेल हेर्न सकिनेछ । खेल नेपाली समयानुसार […]

Nepal vs Tajakistan

October 10, 2017

आज नेपालले ताजकिस्तानको सामना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध नेपाली टोली आज दोस्रो पटक भिड्दै छ । घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल […]

Iceland

October 10, 2017

आइसल्याण्ड पहिलोपटक विश्वकपमा , इतिहास मै सानो राष्ट्र

आइसल्याण्ड (एजेन्सी) – आइसल्याण्डले पहिलोपटक विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ को छनोटको अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो । आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन […]

argentina messI celebrate

October 9, 2017

विश्वकपको सम्भावना जोगाउन अर्जेन्टिनालाई जित्नपर्ने दबाब

इक्वेडर (एजेन्सी) – दक्षिण अमेरिकी विश्वकप छनोटको अन्तिम खेलका लागि अर्जेन्टिना इक्वेडर पुगेका छन् । अर्जेन्टिनाको टिमलाई त्यहाँको सुरक्षकर्मीले अत्यन्तै कडा सुरक्षकाबीच होटलमा लगेको थियो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विश्वकप यात्रा निकै कठिन मोडमा रहेको छ । समुन्द्री सतहबाट ९ हजार फिट माथिको उचाईमा हुने खेलमा अर्जेन्टिना जितेमा कम से कम प्ले अफ मार्फत छनोट हुने […]

Paras Khadka

October 9, 2017

अंक तालिका अझै खुल्ला छः कप्तान पारस खड्का

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्टिटिमका कप्तान पारस खड्काले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सबै ६ टिमलाई विश्वकपमा स्थान बनाउन उत्तिकै दबाव रहेको बताएका छन् । हङकङ प्रस्थान गर्नुअघि कप्तान खड्काले अंक तालिका अझै खुल्ला रहकाले सबै टिमलाई विश्वकपमा स्थान बनाउन सबै टिमलाई उत्तिकै दबाव रहेको बताएका हुन् । ‘नेपाललाई प्रेसर रहेको छैन भन्दिन । सबै […]

Jagat Tamata

October 9, 2017

खेलाडीको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको छः प्रशिक्षक टमाटा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको भविष्य हङकङसँगको दुई खेलमा जोडिएको बताएका छन् । सोमबार बिदाई पछि प्रशिक्षक टमाटाले हङकङविरुद्धको दुई खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको भन्ने सबैलाई थाहा रहेको र यही दुई खेलमा खेलाडीको करियर जोडिएको बताएका हुन् । ‘हामीले दुई महत्वपूर्ण खेलका लागि एक महिनाको प्रशिक्षण गरेका छौं […]

Success

Thank you for your time.