February 23, 2018
म्याड्रिड (एजेन्सी)– नेयमारले खेल जीवनलाई नयाँ उचाई दिने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल म्याड्रिड जानु पर्ने क्लबका पूर्व हस्तीले बताएका छन् । सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको २५ वर्षे नेयमार पछिल्लो समय भने रियल जाने व्यापक चर्चा चलिरहेको छ । १५ वर्ष रियलमा बिताएका […]
February 23, 2018
लण्डन (एजेन्सी)- गए राति युरोपा लिगको अन्तिम ३२ को खेलमा इंग्लिस टोली आर्सनल घरेलु मैदानमा स्विडिस क्लब ओस्टरसुन्ड्ससँग २-१ ले पराजित भएपनि अन्तिम १६ को यात्रा तय गरेको छ । पहिलो लेगमा खेल ३-० ले जितेको आर्सेनलले एग्रीग्रेटमा ४-२ ले नतिजा आफ्नो पक्षमा पार्दै अर्को चरण प्रवेश गरेको हो। स्विडेनमा भएको पहिलो लेगको खेलमा ३-० ले विजयी भएको […]
February 22, 2018
धनगढी (हाम्रो खेलकुद) – एपिएफ र मध्यमाञ्चल कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । पश्चिमाञ्चल दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल जितेको सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ए मा रहेको मध्यमाञ्चलले बिहीबार पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्यो । अर्को खेलमा एपिएफले पूर्वाञ्चललाई […]
February 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै पश्चिमाञ्चल विकास क्षेत्र तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब समूह विजेता बन्यो । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले पुलिसमाथि ३–२ […]
February 22, 2018
विनोदबाबु रिजाल चितवन– नेपाल एपिएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भरतपुर फुटबल क्लबलाई बिहीबार १–० ले हराउँदै एपिएफ अन्तिम आठमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफका लागि खेलको दशौं मिनेटमा श्याम नेपालीले गरेको गोल नै खेलको निर्णायक बन्यो […]
February 22, 2018
काठमाडौं (हाम्रोखेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य यू–१९ टिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आईएमई बैंकले १ वर्षको लाग प्रायोजन गरेको छ । ग्लोबल आईएमईं बैकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दीपेन्द्रलाई १ बर्षका लागि ४ लाख रुपैयाको प्रायोजन गरेको छ । प्रायोजन सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेल र खेलाडी […]
February 22, 2018
काठमाडौं (हाम्रोखेलकुद)- सानिमा बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा खेलाडी सन्दीप लामिछानेको प्रायोजन रकम दोब्बर बनाएको छ । दुई वर्षअघि सन्दिपलाई मासिक २० हजार रुपैयाँ दिने सम्झौता गरेको सानिमाले बिहीबार पत्रकार सम्मेलनमार्फत सन्दिपलाई थप दुई वर्षको लागि मासिक ४० हजार रुपैया उपलब्ध गराउने सम्झौता गरेको हो । दुई वर्षको सम्झौतामा नविकरण भएपछि सानिमा […]
February 22, 2018
हेटौंडा (हाम्रो खेलकुद)– तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सीएमजी संकटालाई २-० ले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजय यूथ क्लब बिरुद्ध […]
February 22, 2018
हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ । सेमिफाइनल प्रवेशको लागि पुलिसले विजय युथ र संकटाले थ्रीस्टारलाइ पराजित गरेको थियो। प्रत्यक्ष प्रसारण:
February 21, 2018
विनोदबाबु रिजाल चितवन– इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयर डेभिल्र्समा अनुबन्ध भएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई चितवन जिल्ला क्रिकेट संघले भरतपुरमा सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा संघले सन्दीपसँगै चितवन क्रिकेट एकेडेमीका उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो । सो अवसरमा लामिछानेलाई नगद २० हजार र खड्कालाई १० हजारसहित प्रमाणपत्रले […]