default_image

popular

March 29, 2017

अग्रता जोगाउन नसक्दा रोनाल्डोको पोर्चुगल पराजित

फुन्साल (एजेन्सी)– पहिलो हाफको अग्रता जोगाउन नसक्दा पोर्चुगलले घरेलु दर्शक सामु स्विडेनसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । करिब १० हजार दर्शकको उपस्थिति रहेको खेलमा मडिराको फुन्सालमा पोर्चुगलले १६ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेको थियो । तर पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा पोर्चुगल ३–२ ले पराजित भएको थियो । कप्तान क्रिस्टियानो रोनाल्डोले […]

argentina

March 29, 2017

मेस्सीमाथिको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो सावित

बोलिभिया (एजेन्सी)– कप्तान लियोन मेस्सीमाथिको ४ खेलको प्रतिबन्ध अर्जेन्टिनालाई महंगो परेको छ । विश्व कप दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सी विना उत्रनेका अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भएको छ । अर्को बर्ष रुसमा हुने विश्व कपका लागि भइरहेको छनोटमा को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हार बेहोरेको हो । हुवा कार्लो आर्स र […]

March 28, 2017

नेपाली फुटबल टोली भोली स्वदेश आइपुग्ने

 काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल मंगलबार ४–१ ले गुमाएको नेपाली राष्ट्रिय टोली भोली स्वदेश आइपुग्ने भएको छ । टोली ड्रागन एयरको विमानमा फिलिपिन्सको मनिलाबाट हङकङ हुँदै राती ९ः५५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ । फिलिपिन्सविरुद्ध खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा […]

March 28, 2017

मेस्सिलाई ४ खेल प्रतिबन्ध

अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीलाइ फिफाले ४ खेलको प्रतिबन्ध लगाएको छ। गतसाता विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको थियो […]

Bishal

March 28, 2017

फिलिपिन्ससँग दस खेलाडीमा सिमित नेपाल ४–१ ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको पहिलो खेल ४–१ ले गुमाएको छ ।खेल सुरु भएको केही मिनेटमै दस खेलाडीमा सिमित भएको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल खाएको थियो । नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए । खेलको १२ औं मिनेटमा पेनाल्टी […]

volleyball-male

March 28, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल कांस्य पदकमा सिमित, किर्गिस्तानसँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा नेपाल कांस्य पदकमा सिमित भएको छ । मंगलबार कीर्गिस्तानसँगको प्ले अफमा ३–० ले पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । आयोजक माल्दिभ्स सबै खेलमा पराजित भएपछि नेपालको यसअघि नै कास्य पदक भने पक्का भइसकेको थियो । चार टोलीको सहभागिता रहेको […]

March 28, 2017

लगातार दोस्रो हारपछि नेपाल इमर्जिङ नेसन्स कप क्रिकेटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल मंगलबार आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल सोमबार पाकिस्तानसँग ६ विकेटको पराजय भोगेको थियो । नेपाल लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा सोमबार पाकिस्तानले हङकङलाई २ सय […]

March 28, 2017

फिलिपिन्सविरुद्धको पहिलो रोजाइमा विराज परेनन्, रोहित खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध साँझ नेपाली समय अनुसार ५ः४५ मा सुरु हुने एसियन कप छनोटअन्तर्गत समूह चरणको पहिलो खेलको लागि नेपाली टोलीको घोषणा हुँदा कप्तान विराज महर्जन परेनन् । नियमित कप्तान अनिल गुरुङ २० सदस्यीय टोलीमै पर्न असफल हुँदा त्यसपछि कप्तान बनाइएका विराज बेन्च मै सिमित हुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको […]

March 28, 2017

नेपाली खेलकुदका लागि महत्वपूर्ण– तीन लोकप्रिय टोली एकै दिन भिड्दै

प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका लागि आजको दिन महत्वपूर्ण छ । नेपालका सर्वाधिक तीन लोकप्रिय खेल फुटबल, भलिबल र क्रिकेटले एकै दिन मंगलबार अलग अलग देशमा प्रतिस्पर्धा गर्दैछन् । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीको खेलयसअघि पनि पटक पटक एकै दिन परेपनि यसपटक भलिबलको खेल पनि एकै दिन परेको छ । नेपाली क्रिकेट टोली बंगलादेशमा […]

March 28, 2017

‘लक्की मेनेजर’ !

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडी र अहिले व्यवस्थापकका नाममा विराटजंग शाही नेपाली फुटबलका सदावहार व्यक्तित्व मध्येका एक हुन् । नेपाली फुटबल जगतमा उनलाई ‘लक्की मेनेजर’ रुपमा पनि हेरिन्छ । सन् १९९३ पछि नेपालले लामो समय फुटबलको कुनै पनि उपाधि जित्न सकेको थिएन । पछिल्लो दुई बर्षमा भने नेपालले फुटबलमा अपेक्षा गरेभन्दा पनि ठूलो सफलता प्राप्त […]

Success

Thank you for your time.