default_image

popular

default_image

June 4, 2017

रियल मड्रिडको प्रशिक्षण क्याम्प भोलिबाट

काठमाडौं (हाम्रो खेलकुद) – क्लब फुटबलको सबैभन्दा सफल टोली स्पेनिस रियल मड्रिडको प्रशिक्षण क्याम्प शनिबारबाट काठमाडौंमा शुरु हुदैछ । रियल मड्रिड फाउन्डेसन र शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालिको संयुक्त आयोजनामा यु–१८ फुटबल प्रशिक्षण हुन लागेको हो । पाँचदिने प्रशिक्षण क्याम्पलाई १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए […]

June 4, 2017

राष्ट्रिय महिला भलिबलमा थप प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा मंगलबार सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार प्रायोजन गरेको क्वायरटुफ म्याटे«सले थप पुरस्कार प्रायोजनको व्यवस्था मिलाएको छ । यसअघि नै घोषणा गरिसकेको प्रथम पुरस्कार रकम १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरणका लागि आइतबार क्वायरटुफ म्याट्र«सले थप प्रायोजनको घोषणा गरेको हो । शान्तिनगर स्थित […]

June 4, 2017

काठमाडौं अन्तर नगर कप फुटबल मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्लाका १० नगरपालिकाको सहभागिता प्रथम नगरकप फुटबल प्रतियोगिता मंगलबार सुरु हुने भएको छ । काठमाडौं महानरपालिका बाहेकका १० नगरपालिकाबीच हुने प्रतिस्पर्धाको विजेताले उपाधि १ लाख ११ हजार १ सय ११ रुपैयाँ जित्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेलले जानकारी दिए । नगरभित्र रहेका फुटबल प्रतिभालाई मौका […]

June 4, 2017

खेलाडीलाई आश्वासनकै भर

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनु अगावै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । तर, सातौै सकिएको पाँच महिना पुरा हुदा पनि सदस्य सचिवले दिने भनेको पुरस्कार खेलाडीले अझै पाउन सकेको छैन ।  सातौंका क्रममा मात्र होइन, […]

June 4, 2017

‘सपना पुरा भयो’ – राष्ट्रिय टोलीमा नवप्रवेशी बिमल बस्नेत

सुबास हुमागाईं काठमाडौँ  – आगामी मंगलबार हुने भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नामावली प्रकाशन गर्दा त्यसमा २ खेलाडी राष्ट्रिय टोलीमा पहिलो पटक सम्मिलित भएका थिए। मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका हेमन्त थापा मगर र बिमल बस्नेत राष्ट्रिय टोलीमा पहिलोपटक अन्तिम टोलीमा परेका हुन्। २३ वर्षीय डिफेन्डर […]

June 4, 2017

भारत जाने टोलीलाई एन्फाको बिदाई

काठमाडौँ (हाम्रो खेलकुद) –  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनका लागि भारत प्रस्थान गर्न लागेको राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ । जेठ २३ गते भारतसँग प्रतिस्पर्धा गर्ने टोली आइतबारनै भारत प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ। नेपाली टोली आज २ बजे नेपाल […]

June 4, 2017

च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने रियल पहिलो क्लब

कार्डिफ (एजेन्सी)– च्याम्पियन्स लिग इतिहासमा रियल मड्रिड उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ । आइतबार बिहान भएको फाइनलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै स्पेनिस क्लब रियलले च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलको जितमा फेरी एकपटक क्रिस्टियानो रोनाल्डो नायक बनेका छन् । उनले २ गोल गरे ।  पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको […]

June 3, 2017

स्याङ्जाको जितमा सावित्रा एक्लैको १० गोल

काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी एक्लले १० गोल गरेपछि एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार स्याङ्जाले पाँचथरलाई १६–० ले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत पाल्पामा शनिबार झापा र कञ्चनपुर महिला फुटबल टिम विजयी भएका छन् । सोही प्रतियोगिताको स्याङ्जामा आयोजक स्याङ्जासहित मोरङ , रौतहट विजयी भएका छन् । एकतर्फी खेलमा सावित्राले पाँचरथविरुद्ध २, […]

June 3, 2017

सैनिक क्लब हल्दिबारी गोल्ड कपको फाइनलमा

सबिन शेर्मा झापा – सैनिक फुटबल क्लब प्रथम हल्दिबार गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । झापा ७ सरनामतीलाई ३–१ ले हराउँदै सैनिक फुटबल क्लब उपाधि नजिक पुगेको हो । सैनिकले युवा जागृति एफसी धरान र विर्ता युनाइटेडबीचको विजेतासँग मंगलबार फाइनल खेल्नेछ । शनिबार सैनिकका लागि गणेश हेम्रुमले २ र विकेश लिम्बुले अर्को […]

June 3, 2017

ढुकुलाई रुस्लान फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हबले तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । जोचेन क्याफे एफसीलाई शनिबारको फाइनलमा १–० ले हराउँदै ढुकुले उपाधि जितेको हो । आफ्नै फुटसबलमा भएको फाइनलमा ढुकुका लागि एकमात्र गोल उर्केन शेर्पाले गरेका थिए । त्यसअघि सेमिफाइनलमा ढुकुले रेड डेभिललाई पेनाल्टीa सुटआउटमा २–१ र जोचेनले पोखराको तारा एफसीलाई […]

Success

Thank you for your time.