default_image

popular

July 17, 2017

उज्वेकिस्तानविरुद्ध नेपालले कसरी खेल्दैछ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो दोश्रो खेल उज्वेकिस्तानविरुद्ध खेल्दैछ। पहिलो खेलमा घरेलु टोलीसँग हार व्येहोरेको नेपाललाई प्रतियोगिताको अन्तिम चरणमामा छनोट हुनका लागि जित आवश्यक छ। प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्धको टोलीबाट ३ खेलाडी परिवर्तन गरेर उज्वेकिस्तानविरुद्धको खेलको लागि आफ्नो सुरुवाती ११को घोषणा गरिसकेका छन्। उक्त […]

July 17, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको खेलहरु खेल्दै गरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ । संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकाको ८:१० मा सुरु हुन्छ । संयुक्त अरब ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले स्थनिय समय बेलुका अनुसार ६:२५ प्रत्यक्ष […]

July 17, 2017

सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – सडक तथा असहाय बालबालिकाको निम्ति अर्को वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबल अर्थात ‘स्ट्रिट चाइल्ड वर्ल्डकप–२०१८ फ्युचर डिपेन्डस् अन यु’ मा नेपालले भाग लिने पक्का भएको छ । रसियामा अर्काे वर्ष आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता भन्दा ठीक एक महिना अघि सडक बालबालिकाका लागि यो प्रतियोगिता हुने कार्यक्रम रहेको छ। […]

July 17, 2017

मनितालाई विद्यालयको सम्मान

काठमाडौँ (हाम्रो खेलकुद) – किर्गिस्तानको बिस्केकमा भएको ११औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कांस्य जितेकी मनीता श्रेष्ठ प्रधान सोमबार नगदबाट पुरस्कृत भएकी छिन् । मनीता अध्ययनरत रानीवनस्थित बाल विकास माविले नगद १५ हजारसहित सम्मान गरेको हो। उक्त प्रतियोगितामा मनीताले तीन राष्ट्रका खेलाडीलाई पराजित गर्दै करियरको छैटौं अन्तर्राष्ट्रिय […]

July 17, 2017

कप्तान सन्दिप म्यान अफ द म्याच; क्लार्कले गरे प्रशंसा

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई २९ ओभरमा ७३ रनको सानो योगफलमा अलआउट गर्न सफल रहेको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ७४ रनको लक्ष्य ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो। […]

Nirajan Khadka

July 17, 2017

घरेलु फुटबललाई बलियो नबनाई हुन्न – निराजन

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका मिडफिल्डर निराजन खड्का आफ्नो विचार प्रष्ट राख्ने खेलाडीका रुपमा पनि चिनिन्छन् । नेपाली फुटबलका बारेमा उनी बेला बेला आफ्ना अनुभवलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् । राष्ट्रिय फुटबल टोलीबाट पनि लामो समय खेलिसकेका निराजनले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एएफसी यू २३ च्याम्पियनसिप […]

July 17, 2017

उज्बेकिस्तान विरुद्ध नेपालको सुरुवाती ११ घोषणा – तीन परिवर्तन

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल यु-२३ टोलीका प्रशिक्षक राजु काजी शाक्यले उज्बेकिस्तानविरुद्ध आज हुने दोस्रो खेलको पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका छन् । उज्बेकिस्तान विरुद्ध दोस्रो खेल खेल्दै गरेको नेपालका लागि पहिलो रोजाइमा शाक्यले मिडफिल्डमा सुनिल बल र हेमन्त थापामगरको स्थानमा पुजन उपरकोटी र विश्वास श्रेष्ठलाइ मौका दिएका छन् […]

July 17, 2017

नेपालद्वारा सिंगापुर पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। सिंगापुरले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो। सानो लक्ष्य पछ्याएको नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले ठुलो योगदान दिन सकेनन। आसिफ ४ […]

July 17, 2017

उज्वेकिस्तान विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले उज्बेकिस्तानको सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्ध उत्रिएको टोलीबाट केहि परिवर्तन गर्ने सम्भावना रहेको छ। पछिल्लो खेलमा खराब प्रदर्शन गरेका लेफ्ट ब्याकमा अमित तामाङको स्थानमा विश्वास श्रेष्ठको […]

July 17, 2017

सिंगापुरद्वारा नेपालसामु ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको छ। कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ खर्चेर ५ विकेट लिए। सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका ३ […]

Success

Thank you for your time.