default_image

popular

Rohit Chand

July 19, 2017

स्पेनिस क्लब इस्पान्योलसँग रोहितको टोली पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले स्पेनिस ला लिगा टोली इस्पान्योलसँगको मैत्रीपूर्ण खेलमा हार व्येहोरेको छ। हाल नयाँ सिजनको तयारीमा इन्डोनेसियामा प्रि सिजनमा रहेको इस्पान्योलविरुद्ध पर्सिजा जाकार्ता ७-० ले पराजित भएको हो । इस्पान्योलले खेलको सातौं  मिनेटमा अग्रता लिने क्रममा २५ वर्षीय स्ट्राइकर जेरार्ड मोरेनोले गोल गरेका थिए। त्यस्तै इस्पान्योलमा […]

July 19, 2017

किरणको टोली माल्दिभ्सको प्रिमियर लिगमा छनोट हुन सफल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोटर्सले धिवेही प्रिमियर लिग (डिपिएल) मा प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ । गए राती भिक्ट्री स्पोर्टस क्लबलाई ४–१ ले हराउँदै किरणको टोली टिसी स्पोटर्सले डिपिएलमा स्थान पक्का गरेको हो । टिसी स्पोर्टस्सँगै नयाँ टोली ग्रिन स्ट्रिट पनि डिपिएलका लागि छनोट भएको छ […]

July 19, 2017

‘अफगानिस्तानसँग निडर भएर खेल्नेछौँ’ – प्रशिक्षक बिनोद दास

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपाली टोलीले भोलि तेश्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ। भोलीको खेल जारी प्रतियोगितामा सुरुवाती २ खेल जितेका अफगानिस्तान र नेपालबीच अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लडाईं पनि हो। खेलको पूर्वसन्ध्यामा नेपाली टोलीका प्रशिक्षक बिनोद दासले नेपाली टोली अफगानिस्तान विरुद्ध निडर भएर मैदानमा उत्रने बताएका […]

July 19, 2017

नेपाली नम्बर एक रत्नजित यूएस ओपनमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले योनेक्स यूएस ओपनअन्तर्गत मेन्स सिंगल्समा आज राती चुनौति प्रस्तुत गर्दैछन् । लगातार दोस्रो बर्ष यूएस ओपनमा भाग लिन अमेरिका पुगेका रत्नजितले आफुभन्दा वरियतामा माथि रहेका क्यानेडियन खेलाडी जेसन एन्थोनीको सामना गर्दैछन् । विश्व वरियतामा रत्नजित २ सय ११ औं स्थानमा छन् । जासन १ […]

July 19, 2017

तोडिएला त गोलको खडेरी?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप २०१८को छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली युएईको अल आइन सहरमा छ। तर प्रतियोगिताको सुरुवाती २ खेलमा पराजय भोगेसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सपना भने बिलिन भइसकेको छ। नेपालले पहिलो खेलमा आयिजक युएई संग ५-० र दोश्रो खेलमा उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो। सन् २०१३मा एसियाली फुटबल […]

nepal

July 19, 2017

विश्वकप छनोटमा नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत बिहिबार हुने खेलमा नेपाल र अफगानिस्तान भिड्दैछन्। दुवै टोलीले आफ्नो पहिलो दुई खेलमा जित आत्मसात गर्दै अंक तालिकामा समान ४/४ अंक जोडेका छन्। तर अफगानिस्तानको +५.०३५ नेट रन रेटको तुलनामा नेपालको +३.७३९ कम भएकाले अफगानिस्तान शीर्षस्थानमा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक टोली […]

July 19, 2017

लेबनानविरुद्ध खेल्ने सुरुवाती ११को घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ। लेबनानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध नभएपछि प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग राईलाई […]

July 19, 2017

पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७३ भदौको अन्तिम साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च स्थापनाको २२ औं बर्ष पुरा हुने दिन भदौ २७ को अघिल्लो दिन भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चले बुधबार होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ । मञ्च […]

July 19, 2017

नेयमार विश्व कीर्तिमानी रकममा पिएसजी जान सक्ने !

पेरिस (एन्जेसी)– बार्सिलोना छाडेर विश्व कीर्तिमानी रकम १ सय ९० मिलियन पाउन्डमा नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने सम्भावना बढेको बताइएको छ । ब्राजिलियन स्टार नेयमारले संसारकै सबैभन्दा महंगो खेलाडी बन्ने लिग १ टोलीको प्रस्तावलाई स्वीकार गरेको र केही दिनमा उनको सरुवाका विषयमा टुंगो लाग्ने अनुमान गरिएको छ । २५ वर्षे सान्तोषका पूर्व […]

July 19, 2017

नेपाल र लेबनान भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत समूह चरणको २ खेलको समाप्तिसम्ममा नेपालले कुनै अंक जोडेको छैन। बुधबार हुने अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ। नेपालजस्तै आफ्नो पहिलो २ खेलमा पराजित भएको लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ। दुवै टोली जित हात परेर प्रतियोगिताबाट सुखद बिदाई लिने दाउमा छन्। नेपालले पहिलो खेलमा युएईसँग […]

Success

Thank you for your time.