default_image

popular

July 21, 2017

‘बुबाको करले तेक्वान्दोमा लागें’ – ओलम्पियन निशासँग १२-२७ कुरा

काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण  खेल्न पाइनन् । यद्दपी साग खेल्ने […]

July 21, 2017

नेपालको कठिन जित

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६.५ ओभर खेल्दै १ सय ४६ रनमा अलआउट भयो। पहिलो विकेटका लागि सिंगापुरको सुरुवाती जोडीले ४० रनको साझेदारी गरेका थिए। १२औं ओभरमा कप्तान […]

July 21, 2017

रोहित लगातार इन्डोनेसिया लिगको उत्कृष्ट ११मा पर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लगातार दोस्रो पटक इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १४ औं र १५ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् । यसअघि १३ औं […]

July 21, 2017

नेपालद्वारा सिंगापुरसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको हो। मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले राम्रो स्कोरतर्फ लम्किएको थियो। दिपेन्द्रले […]

July 21, 2017

युनाइटेडले सिटिलाई हरायो

एजेन्सी – इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत संयुक्त राज्य अमेरिकाको टेक्सास सहरमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको छ। खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाइटेडमा भर्खरै भित्रिएका फरवार्ड रोमेलु लुकाकुले गोल गरेका थिए। उनले गोलरक्षक एडरसनलाई छक्याउँदै खाली पोष्टमा गोल गरेका थिए। त्यसको २ मिनेटमै अर्का फरवार्ड […]

July 21, 2017

नेपाल औसत ब्याटिङ प्रदर्शन गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले २५ ओभरको खेल सकिंदासम्म ४ विकेटको क्षतिमा ९६ रन जोड्न सफल भएको छ। विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका […]

July 21, 2017

नेपाल टस जितेर पहिलो ब्याटिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। […]

July 20, 2017

युथ तथा जुनियर च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता रहने

काठमाडौं (हाम्रो खेलकुद) – ३ सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहने युथ एण्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ । नेपालको भारत्तोलन इतिहासमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ। आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर नेपाल भारोत्तोलन […]

July 20, 2017

‘खराब ब्याटिङ हारको मुख्य कारण’ – प्रशिक्षक दास

काठमाडौँ (हाम्रो खेलकुद) – अफगानिस्तान विरुद्ध १ सय ९१ रन पछ्याएको नेपाली टोली ४९ रनमा अल आउट भएपछि सिंगापुरमा जारी आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र)मा नेपालको छनोट हुने सम्भावना अब न्यून भएको छ। खेलपश्चात पत्रकारको प्रश्नमा जवाफ दिंदै टोलीका प्रशिक्षक बिनोद दासले नेपालको खराब ब्याटिङ हारको मुख्य कारण भएको बताएका छन्। उनले खेलाडीहरुले गरेको […]

July 20, 2017

यू२३ फुटबल टोली युएईबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त अरब ईमिरेट्स (युएई)को अल आइनसहर पुगेको नेपाली राष्ट्रिय यू२३ फुटबल टोली स्वदेश फर्किएको छ। फ्लाई दुबईको जहाजबाट साँझ ६:२८ बजे टोली नेपाल आइपुगेको हो। नेपाली टोलीले युएईमा भएको छनोट चरणको प्रतियोगितामा सबै ३ खेलमा पराजय भोगेको थियो। यस नतिजासँगै नेपाल समूहको अंक तालिकाको अन्तिम […]

Success

Thank you for your time.