default_image

popular

July 24, 2017

नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक म्याट भान विजल नेपाल आइपुगेका छन् । आज विहान त्रिभुवन विमानस्थलमा उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरेका छन् । झन्डै एक महिनाको नेपाल बसाईका क्रममा विजलले पुरुष राष्ट्रिय टोली तथा पाँच स्कुलका भलिबल खेलाडीहरु प्रशिक्षण दिने संघले […]

July 24, 2017

मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५.१ ओभरमै अलआउट भएको थियो। खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद […]

July 24, 2017

‘इस्पान्योलसँग खेलेर हाम्रो स्तर बुझें’ – रोहित

सुबास हुमागाईं नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले गत साता स्पेनिस ला लिगाको इस्पान्योल विरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाए । अन्तिम १२ मिनेटमा खेल्ने अवसर पाएका रोहितका लागि त्यो छोटो समय नै एसिया र युरोपका क्लबसँगै नेपालको स्तरका बारेमा तुलना गर्न काफी रह्यो । प्रि सिजन टुरमा एसिया आइपुगेको इस्पान्योलले  रोहित आबद्ध इन्डोनेसियाली लिग […]

July 24, 2017

नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको दोश्रो खेलमा नेपालले मलेसियाविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको छ। यी दुइ टोलीबिचको पछिल्लो खेलमा नेपाल ५ विकेटले विजयी रहेको थियो। त्यस खेलमा नेपालले मेल्सियालाई ५८ रनमा अलआउट गरेको थियो। त्यसयता नेपालले अफगानिस्तानसँग ठुलो अन्तरको हार व्येहोरीसकेको […]

July 23, 2017

सहमति अनुसार अघि बढे क्यानको निलम्बन फुकुवा हुने

काठमाडौं (हाम्रो खेलकुद)– सहमति अनुसार प्रक्रिया अघि बढेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लगाएको नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवा हुने भएको छ । क्यानको दोहोरो अस्तित्व स्थापना भएपछि सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन नभएको भन्दै आइसिसीले गत बर्ष वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेट विवादको समाधानका लागि भन्दै सरकारको […]

July 23, 2017

पौडीमा अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाई २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान […]

July 23, 2017

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत सोमबार हुने खेलमा नेपाल र मलेसिया भिड्दैछन्। नेपाल अंक तालिकामा दोश्रो स्थानमा छन् भने मलेसिया पुछारमा रहेको छ। नेपालले पछिल्लो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो। टस जितेर फिल्डीङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट पारेको थियो। तर नेपालले उक्त लक्ष्य प्राप्त गर्न […]

July 23, 2017

किरण र रोहित राष्ट्रिय टोलीसँग जापान नजाने

काठमाडौँ (हाम्रो खेलकुद) –  एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि तयारीका लागि जापान जाने राष्ट्रिय टोलीमा मिडफिल्डर रोहित चन्द र गोलरक्षक किरण चेमजोङ नहुने भएका छन्। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि […]

July 23, 2017

भलिबलमा विदेशी प्रशिक्षक आउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका विश्वस्तरीय भलिबल प्रशिक्षक म्याट भान विजल सोमबार नेपाल आइपुग्ने भएका छन् । करिब एक महिनाको नेपाल बसाईमा प्रशिक्षक विजलले नेपालमा रहँदा नेपाली भलिबलको विकास तथा पुरुष राष्ट्रिय टोलीलाई प्रशिक्षण तथा पाँच स्कुलका भलिबल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले […]

July 23, 2017

सिंगापुरमा चेल्सीका अन्य खेलाडी भेट्दै मोराटा

सिंगापुर (एजेन्सी)– छ घन्टाको हवाईयात्रामार्फत बेजिङबाट सिंगापुर पुगेको चेल्सीको टोलीका खेलाडीसँग क्लबमा नयाँ स्ट्राइकर अल्भारो मोराटाको पहिलो पटक  भेट हुने भएको छ । बर्ड नेस्ट रंगशालामा आर्सनलसँग शनिबारको खेलमा घाइते भएका पेद्रो लन्डन फर्केपछि अब प्रशिक्षक एन्टोनियो कोन्टेसँग पहिलो रोजाईको स्ट्राइकर छैन । त्यसको मतलब पछिल्लो सिजनका मुख्य आक्रामण सम्हालेका खेलाडी कोन्टेसँग छैनन् । इडन […]

Success

Thank you for your time.