default_image

popular

July 27, 2017

यो वर्ष फुटबल लिग होला त ?

काठमाडौँ (हाम्रो खेलकुद)– कुनै पनि देशको फुटबल विकासमा लिग मेरुदण्ड मानिन्छ । तर, नेपाली फुटबलको त्यहि मेरुदण्ड नै कमजोर रहेपछि विकासको आशा गर्ने ठाँउ पनि त्यतिकै कम रहन्छ । छ दशक लामो इतिहास रहेको नेपालको सहिद स्मारक ए डिभिजन लिग नभएको तीन बर्ष नाघिसक्यो । लिग नहुँदा त्यसको सबैभन्दा ठूलो मार खेलाडीमा पर्नेनै भयो । […]

July 27, 2017

३ सय ४६ खेलाडी र प्रशिक्षकलाई ट्रयाक्स सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ । फागुन […]

July 27, 2017

पोग्बा विश्व स्तरीय खेलाडीको सुचिमा पर्ने माउरिन्होको दाबी

वासिङटन डिसी (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले आफ्ना खेलाडी पाउल पोग्बा विश्वका उत्कृष्ट खेलाडीको सुचिमा राख्न योग्य भएको दाबी गरेका छन् । बिहीबार बिहान बार्सिलोनासँगको खेलमा पोग्बाले उच्च प्रदर्शन गरेपछि माउरिन्होको यस्तो भनाई आएको हो । वासिङटन डिसीमा भएको प्रि सिजन खेलमा नेयमारको गोलमा बार्सिलोनाले युनाइटेडलाई १–० लाई हराएपनि पोग्बाले आफुलाई स्तरीय रुपमा प्रस्तुत […]

July 27, 2017

एन्फा बैठक सुरु नभई स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बिहीबार सुरु नभइ स्थगित भएको छ । अघिल्लो दिन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा चर्को विवाद भएपछि एन्फाले बिहीबारको बैठक सुरु नै गर्न सकेन । ‘अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित गर्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले […]

default_image

July 27, 2017

युभेन्टससँग पिएसजीको हार

फ्लोरिडा (एजेन्सी)– इटालियन सिरि ए च्याम्पियन युभेन्टसले प्रि सिजनअन्गर्तको इन्टरनेसल च्याम्पियनसिप कपमा फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–२ रोमाञ्चक जित हासिल गरेको छ ।  अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको दोस्रो हाफमा क्लाउडियो मार्चिजियोले पेनाल्टी सहित २ गोल गरेपछि इटालिन क्लबको जित सम्भव भएको थियो । मार्चिजियोले खेल सकिन १ मिनेटअघि गरेको गोल […]

July 27, 2017

नेयमारको गोलमा बार्सिलोनाको अर्को जित

मेरिल्यान्ड (एजेन्सी)– बार्सिलोनाले फेरी एकपटक नेयमारको गोलमा प्रि सिजन खेलमा जित हासिल गरेको छ । अमेरिकामा बिहीबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो । सम्भवतः बार्सिलोनाका नेयमारका लागि यो नै अन्तिम खेल हो भन्ने हल्ला पनि व्यापक रुपमा चलिरहेको छ । उनी विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने चर्चाका बीच नेयमारले […]

default_image

July 26, 2017

पदकको सम्भावना भएको खेललाई प्राथमिकता दिनुपर्दछ –मन्त्री केसी

काठमाडौंं (हाम्रो खेलकुद)– नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् । शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा बुधबार नै पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि […]

July 26, 2017

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक , रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड वाट सम्मानित गर्ने भएको छ । अर्वाडका लागि गठित छनौट समितीले अन्य विद्याका मनोनयन सार्वजनिक गर्ने क्रममा बुधबार रानाभाटलाई सम्मान गर्ने जानकारी दिएको छ । यसअघि चार विधामा अवार्ड दिए आएको मञ्चले यसपटक अर्को विधा थप […]

July 26, 2017

थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा चर्को बहस , एन्फा बैठक भोली पनि बस्ने

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा लगभग सहमति भएपनि कुन प्रक्रियाबाट दिने र दोषी माथि कारवाही पनि गरिनु पर्ने आवाज उठेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ । पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण अन्तिम चरण खेल्न नपाएको थ्री स्टारले दोषीलाई कारवाही र […]

July 26, 2017

छोटो समयमै फुटबलमा प्रिन्सको छलाङ

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद)– फुटबलमा प्रतिभा र मिहेनत भएर मात्र पुग्दैन, सफल खेलाडी बन्न भाग्यको त्यत्तिकै साथ हुनुपर्दछ भनिन्छ। प्रतिभाशाली खेलाडीले मिहेनत गर्दै जाँदा र त्यसपछि अवसर पाउँदै गयो भने सफलता पाउने आशा गर्न सकिन्छ। प्रतिभावान र मेहनती खेलाडीलाई भाग्यले साथ दिन्छ र त्यसले अघि बढ्न बाटो पनि तय गर्दै जान्छ । त्रिभुवन आर्मी […]

Success

Thank you for your time.