default_image

popular

August 9, 2017

इब्राहिमोभिच फेरी युनाइटेड पुग्ने सम्भावना !

युनाइटेड (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचलाई पुनः क्लबमा आबद्ध गर्ने विषयमा म्यानचेस्टर युनाइटेडले प्रक्रिया अघि बढाइरहेको सञ्चारकर्मीले बताएका छन् । गार्जियन र स्काई स्पोर्टसका पत्रकार फार्बिजियो रोमानोले इब्राहिमोभिचलाई फर्काउने प्रक्रिया चलिरहेको दाबी गरेका छन् । गत सिजनको समाप्तीसँगै युनाइटेडसँगको इब्राहिमोभिचको सम्झौता सकिएको थियो । अप्रिलमा घुडाँमा चोट लागेपछि उनी मैदान बाहिर छन् । ३५ वर्षे स्वीडिस स्टारले […]

August 9, 2017

रियलका इस्को सम्झौता नविकरणको निकट

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्को क्लबसँग नयाँ सम्झौताको निकट रहेको बताएका छन् । जिनेदिन जिदानको टोली रियलले मंगलबार युइएफले सुपर कप फाइनलमा म्यानचेस्टर युनाइटेडलार्ई २–१ ले हराउँदा इस्कोले निर्णायक गोल गरेका थिए । रियलमा भविष्यलाई लिएर गरिएको प्रश्नमा जवाफमा दिने क्रममा इस्को सम्झौता नविकरणको लागि उत्साहित रहेको उल्लेख गर्दै भने,‘यो चाँडै हुनेछ । हामी […]

August 9, 2017

करण अघि बढेपनि बागलुङको क्रिकेट अझै पछाडि

अर्जुन कार्की बागलुङ – तीब्र गतिका बलर करण केसी छोटो समयमा नेपाली क्रिकेटमा स्थापित नाम हो । अहिले उनको खेल मनपराउने धेरै छन् । तर, उनले जुन जिल्लाबाट अघि बढ्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परिचय बनाए त्यो जिल्लामा भने क्रिकेटको अवस्था निकै उराठ लाग्दो छ । करणले पश्चिमको बागलुङबाट घरेलु क्रिकेटको यात्रा सुरु गरेका थिए । […]

August 9, 2017

रियल म्याड्रिडलाई सुपर कप उपाधि

म्यासेडोनिया (एजेन्सी) – युरोपा लिगको साविक विजेता म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै गत सिजनको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले युएइफा सुपर कपको उपाधि जितेको छ। मंगलबार राति भएको खेलमा स्पेनिस टोली म्याड्रिड २-१ले विजयी भएको हो। खेलको २४औं मिनेटमा मिडफिल्डर क्यसेमिरोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो। ड्यानी कर्भाजलको क्रसमा क्यसेमिरोले डिफेन्डरहरुलाई बिट गर्दै डी-बक्स […]

August 8, 2017

रोनाल्डो बेन्चमा सुरुवात गर्दै

म्यासेडोनिया (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच केहि बेरमै सुरु हुने युएइफा सुपर कपको खेलमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार फरवार्ड क्रिस्तियानो रोनाल्डोलाई पहिलो रोजाईमा राखेका छैनन्। प्रशिक्षक जिदानले प्रि सिजनमा कुनै खेल नखेलेका र केहि दिनमात्र प्रशिक्षणमा रहेकाले रोनाल्डोलाई पहिलो रोजाईमा नउतारेका हुन्। म्याड्रिडको टोलीमा फरवार्डको भूमिका करीम बेन्जेमा र ग्यारेथ बेलले […]

August 8, 2017

पदक विजेता खेलाडीलाई मन्त्री क्वार्टरमा स्वागत

काठमाडौं(हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् । हरिहर भवनस्थित निवासमा मंंगलबार दक्षिण एसियाली खेलकुद (साग) तथा एसियाली खेलकुदका पदक विजेताको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको यस्तो उद्घोष गरेका हुन् । उनले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउदै भने, ‘खेलकुदमा धेरै […]

default_image

August 8, 2017

रोनाल्डो लड्नबाट बालबाल जोगिए!

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफुलाई सम्हाल्न नसकेको भए आज म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युइएफए सुपर कपको फाइनल गुमाउन सक्ने सम्भावना रहन्थ्यो । टोलीको बसबाट ओलर्ने क्रममा आज चिप्लिएका रोनाल्डोले आफुलाई समयमै सम्हाल्न सकेका कारण उनी लडेनन् र चोट लाग्नबाट जोगिए । बसको ढोकाको सिढीमा राखिएको टावेलमा रोनाल्डो चिप्लिएका थिए, तर उनी आफुलाई […]

August 8, 2017

अनिलले ५०औं क्यापको कोसेढुंगासँगै सन्न्यास लिने

सुबास हुमागाईं काठमाडौँ – फुटबलमात्र होइन कुनै पनि खेलका अधिकांश खेलाडीको राष्ट्रिय टोलीबाट खेल्ने चाहना हुन्छ । पोखराका अनिल गुरुङको पनि त्यो चाहना थियो । दशकअघि उनले राष्ट्रिय टोलीबाट खेल्ने चाहना पुरा पनि गरे । अहिले फर्केर हेर्दा कथा जस्तै लाग्ने कोसेढुंगा नजिक पुगेका छन् । राष्ट्रिय टोलीबाट अब एउटा खेल खेल्न पाए भने त्यो […]

default_image

August 8, 2017

बेलका विषयमा माउरिन्होलाई जिदानको जवाफ

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका जिनेदिन जिदानले ग्यारेथ बेल टोलीमै रहने प्रष्ट पारेका छन् । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले हिजो बेललाई लिन सक्ने विषयमा प्रतिक्रिया दिएपछि जिदानले त्यसको जवाफ दिएका छन् । सुरुवा बजार बन्द हुन एक महिना भन्दा कम समय रहेको अवस्थामा माउरिन्होले बेलका लागि प्रयास गरिने बताएका थिए । आज राती हुने युइएफए सुपर […]

August 8, 2017

रियल र युनाइटेड सुपर कपमा भिड्दै

म्यासेडोनिया (एजेन्सी) – युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार खेलिंदैछ। स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्। जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। यी दुई टोलीले ३३ हजार […]

Success

Thank you for your time.