default_image

popular

August 11, 2017

फिफा वरियतामा नेपाल एक स्थान उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अगस्ट महिनाका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७० औं स्थानमा थियो । जुन महिनामा नेपालले एसियन कप छनोटअन्तर्गत यमनसँग हलचोकमा गोलरहित बराबरी खेलेको थियो भने […]

August 11, 2017

प्रिमियर लिग आजबाट सुरु हुँदै

लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन्। आर्सनलको घरेलु मैदानमा हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन्। स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन्। गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए। आर्सनलले उक्त खेल […]

Dembele

August 11, 2017

डेम्बेलेमा बार्सिलोना र रियलको चासो

बार्सिलोना (एजेन्सी)– नेयमारको बर्हिमगनसँगै बार्सिलोनामा केही परिवर्तन ल्याउने प्रयास स्वरुप बोरुसिया डर्टमन्डबाट ओसमाने डेम्बेलेलाई भित्राउने तयारी थालेको छ । डेम्बेलेलाई लियोन मेस्सी र लुइस स्वारेजसँग अग्रपक्तिमा उतार्नका लागि बार्सिलोनाले ल्याउने तयारी गरिएको बताइएको छ । स्पेनिस महारथीले रणनीतिक रुपमा सरुवा बजारको उपोग गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्भेडे मोनाकोबाट केलियन बाप्पे […]

Dipak

August 10, 2017

श्रेष्ठ क्यानाडा प्रस्थान, बिष्ट अमेरिका जाने

काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली करातेका सफल खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन् । सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । क्यानाडाको सेमिनारपछि नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुन श्रेष्ठ अमेरिकाको […]

August 10, 2017

प्रर्दशनमा सुधार आउने कप्तान अनिलको विश्वास

काठमाडौं(हाम्रो खेलकुद ) – एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेको नेपाल थप तयारी र अभ्यासका लागि शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ(एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे । […]

August 10, 2017

बाप्पे पिएसजी जाने सम्भावना बढ्यो

पेरिस (एजेन्सी)– नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राइसकेको फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्का स्ट्राइकरलाई ल्याउने तयारीमा जुटेको छ । पिएसजीले फ्रान्सेली सनसनी केलियन बाप्पेलाई मोनाकोबाट किन्ने प्रयास सुरु गरिसकेको बताइएको छ । बार्सिलोनाबाट नेयमार ल्याउन पिएसजीले १ सय ९८ मिलियन पाउन्ड खर्चेको थियो । गत सिजन सोचे अनुरुपको सफलता हात पार्न नसकेपछि पिएसजी यो […]

August 10, 2017

फिला अब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदको विभिन्न सामग्रीहरु उत्पादन गर्ने चर्चित इटालियन ब्राण्ड फिलाले आफ्नो व्यवसाय नेपालमा शुरु गरेको छ। राजधानीको दरबारमार्गमा अवस्थित फिला सोरुमको उद्घाटन नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले बिहिबार उद्घाटन गरे। इटालीको चर्चित ब्राण्ड फिला नेपालमा ल्याउने काम स्पोर्टस् प्लाजा प्रालिले गरेको हो। हाल नेपालमा एडिडास, […]

August 10, 2017

युनाइटेडले इस्कोलाई अस्वीकार गरेको खुलासा

लन्डन (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्कोलाई सन् २०१३ मा भित्राउने मौका भएपनि म्यानचेस्टर युनाइटेडले अस्वीकार गरेको खुलासा भएको छ । इस्कोको टाउको आकारका कारण युनाइटेडले उनलाई लिन अस्वीकार गरेको बताइएको छ । युनाइटेडविरुद्ध मंगलबार भएको सुपर कप फाइनलमा रियलले २–१ को जित हासिल गर्दा इस्कोले नै निर्णायक गोल गरेका थिए । २०१३ मा इस्को रियलमा […]

August 10, 2017

माउरिन्हो र युनाइटेडमाथि बेलको विश्वास

म्यासेडोनिया (एजेन्सी)– म्यानचेस्टर युनाइटेडलाई विगतकै जस्तो सफलता दिलाउने बाटोमा प्रशिक्षक जोसे माउरिन्हो रहेको रियल म्याड्रिडका गेराथ बेलले बताएका छन् । माउरिन्होले यो सिजन बेललाई क्लबमा भित्राउन चाहेका थिए । सुपर कप फाइनलमा युनाइटेडलाई रियलले २–१ ले हराएपछि बेलले भने युनाइटेड च्याम्पियन्स लिगमा बलियो रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे । रियलमा बेलको भविष्यका बारेमा शंकालाई […]

August 10, 2017

मेस्सीको मुस्कान

बार्सिलोना (एजेन्सी)– युरोपियन क्लबका अधिकांश खेलाडी प्रि सिजन अभ्यासमा व्यस्त रहे । व्यस्तताका बीचमा पनि बार्सिलोनाका स्टार लियोन मेस्सीले परिवारका लागि समय निकालेका छन् । मेस्सीले पौडी पोखरी नजिक श्रीमती एन्टोनेला रोकुजोसँग तस्बिर खिचाएका छन् । उनीहरुले केही महिना अघि विवाह गरेका थिए । मेस्सीले श्रीमतीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एकदम खुसी देखिएका […]

Success

Thank you for your time.