default_image

popular

ravi bahadur rana

August 19, 2017

साफ यू-१५ : पहिलो खेलमा भारतको सहज जित

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा जारी साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । खेलको सुरुबाट पकड जमाएको भारतले पहिलो हाफमा ४ गोलको अग्रता लियो । बलियो देखिएको […]

August 19, 2017

अन्तिम मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ । भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार  भिसेल कोबेको यू १८ टोली सँग ४-२ को अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए। नेपालको राष्ट्रिय टोली  जापानको क्षेत्रिय लिग खेल्ने […]

August 19, 2017

न्यू डायमण्डलाई शिवम सिमेन्टको ८ लाखको प्रायोजन

 काठमाडौं (हाम्रोखेलकुद)-  शिवम सिमेन्टले नेपाली महिला भलिबलको लोकप्रिय टोली न्यू डायमण्ड एकेडेमीलाई एक वर्षको लागि मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतामा शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डको तर्फबाट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे । सम्झौता अनुसार शिवमले एकेडेमीलाई वार्षिक ८ लाख उपलब्ध गराउने छ भने, न्यू डायमण्डले शिवम् […]

India maldives

August 19, 2017

साफ यू १५ : नेपालको समूहका भारत र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा जारी साफ यू १५ च्याम्पियनसिपको दोस्रो दिन आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक समूह ‘बी’ नेपाल पनि रहेको छ । समूह ‘ए’ मा बंगलादेश , श्रीलंका र भुटान छन् । बंगलादेशमा सम्पन्न अघिल्लो संस्करणको उप विजेता भारतले तीनै पटक फाइनलको यात्रा तय गरेको थियो । […]

Anjan Bista and Bikram Lama

August 19, 2017

नेपाली टोलीले जापान यात्रा विट मार्दै, आज अन्तिम मैत्रीपूण खेल

काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई खेमा लज्जास्पद हार बेहोरेको नेपाली फुटबल टोलीले शनिबार भिसेल कोबेको यू १८ सँग मैत्रीपूर्ण खेल्दै जापान यात्राको अन्त्य गर्दैछ । नेपाली टोलीको आजको खेल पाँचौ तथा अन्तिम हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । भिसेल कोबेको पहिलो टोली जापनिज लिगको शीर्ष श्रेणीको लिगमा प्रतिस्पर्धा […]

GHCA

August 18, 2017

जिएचसिएको यु–१९ टोली दुवई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यु–१९ टोली प्रशिक्षण र विलाटेरल क्रिकेट सिरिजको लागि दुवईं प्रस्थान गरेको छ । जिएचसिएको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशव कुमार विष्ट, सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले बिदाईं गरे । जिएचसिएको टोलीले क्रिकेट सिरिजमा इमिरेट्स्को टिमसँग चार […]

August 18, 2017

बंगलादेश विरुद्ध श्रीलंका [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद

August 18, 2017

साफ यू-१५ : साविक विजेता बंगलादेशको विजयी सुरुवात

काठमाडौँ ( हाम्रो खेलकुद ) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर […]

August 18, 2017

अर्को मैत्रीपूर्ण खेलमा पनि नेपालको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध […]

Bangladesh vs Sri Lanka

August 18, 2017

यू–१५ साफ च्याम्पियनसिपमा बंगलादेश र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) –  दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । […]

Success

Thank you for your time.