default_image

popular

india

August 27, 2017

भारतलाई श्रृखंला , श्रीलंकाको लगातार तेस्रो हार

केन्डी (एजेन्सी) – भारतले दुई खेलअघि नै श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको उपाधि जितेको छ । आज भएको तेस्रो खेलमा घरेलु टोलील ६ विकेटले पराजित हुँदै श्रृखंलामा ३–० ले पछाडि परेको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ९ विकेट गुमाउदै २ सय १७ रन बनाएको थियो । जवाफमा भारतले ४ विकेटको […]

August 27, 2017

नेपालसँग खेल्न बंगलादेश भलिबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भलिबल टोली आइतबार राजधानी आइपुगेको छ । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुई वटा मैत्रीपूर्ण खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जनाएको छ । जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघले त्यसको उपलक्ष्यमा बंगलादेश टोलीलाई आमन्त्रण गरेको हो । दुवै खेल लगनखेलस्थित सेनाको कभर्ड हलमा […]

August 27, 2017

किरण स्वदेश फर्के लगत्तै प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग नौ दिनपछि हुने एएफसी एसियन कप छनोटको खेलका लागि स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आइतबार प्रशिक्षणमा सामेल भएका छन् । शनिबार स्वदेश फर्केको भोली पल्टनै उनी प्रशिक्षणका लागि एन्फा कम्प्लेक्स पुगका हुन् । उनीसहित प्रशिक्षणमा ३० मध्ये २९ खेलाडी पुगेका छन् । अर्का सदस्य रोहित चन्द भने इन्डोनेसियामा […]

August 27, 2017

साफ यू १५ च्याम्पिन्सिप फाइनल [फोटो फिचर]

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद      

August 27, 2017

साफ यू १५ – नेपाल फाइनलमा पुन: भारतसँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । यसअघि यू १६ उमेर समूहमा हुने प्रतियोगितामा नेपालको यो भारतसँग पाँचौ हार हो । यसअघि नेपाल २०१३ मा हेमन्त थापामगरको कप्तानीमा […]

Nepal

August 27, 2017

साफ यू १५ च्याम्पियनसिपः पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश […]

August 27, 2017

नेपाल विरुद्ध भारत, वार्म आप [फोटो फिचर ]

काठमाडौँ (हाम्रो खेलकुद)- आज नेपालले साफ यु-१५को फाइनलमा भारतको सामना गर्दै छ। उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो ।  तस्विरहरु: बिबेक सुबेदी

August 27, 2017

साफ यू-१५ : भारत विरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौँ (हाम्रो खेलकुद) – टेक्निकलएन्फा  सेन्टरको खेल मैदानमा हुने भारत र नेपालविचको फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक सुनिल श्रेष्ठले बंगलादेश विरुद्धको सेमिफाइनलमा प्रयोग गरेको खेलाडीलाई पहिलो रोजाइमा चुनेका छन् । नेपालको सुरुवाती ११ : रोशन दोङ्ग , दीपक भण्डारा , सन्जिब अर्याल , रन्दिप पौडेल , रोशन राना मगर (कप्तान) […]

August 27, 2017

नेपाली फुटबलमा युवा टोलीको ‘लक’

दिपेन्द्र पोखरेल काठमाडौं – उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो । क्षत्रिय स्तरमा भारत उमेर समूह र राष्ट्रिय टोली दुवैमा उत्कृष्ट छ । फिफा वरियतामा भारत साफको शीर्ष टोली रहँदै […]

August 27, 2017

‘द मनी फाइट’मा मेवेदरले मेग्रेररलाई हराए

लस भेगास (एजेन्सी) – ‘द मनी फाइट’ कहलिएको बक्सिङ खेलमा अमेरिकाका फ्लोइड मेवेदरले आयरल्यान्डका कनर मेग्रेररलाई १० औँ राउन्डमा हराएका छन् । यस जितसँगै मेवेदरले आफ्नो अपराजित यात्रालाई ५० खेलसम्म लम्ब्याएका छन् । लास भेगसमा खेलिएको खेलको पहिला ३ राउन्डमा मेग्रेरर मेवेदरमाथि हावी देखिएका थिए । तर मेवेदरले चौथो राउन्डपछि लय समात्दै १० औँ राउन्डमै […]

Success

Thank you for your time.