default_image

popular

Basanta

September 9, 2017

दिल खोलेर नाँचे नेपाली क्रिकेटर [भिडियो सहित]

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट मैदानमा छक्का, चौका हन्दा वा विकेट लिदा सेलिब्रेसन गर्ने क्रिकेटरहरु नाच्दा कस्तो देखिएलान ? क्रिकेट समर्थकहरुमा त्यस्तो कौतुहलता हुन सक्दछ । सायद त्यसैलाई ध्यानमा राखेर होला रुस्लान एफएमले एउटा त्यस्तो टेलिभिजन कमर्सियल (टिभिसी) तयार पारेको छ, जसमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसहित स्टार खेलाडीहरु संगितमा रमाउँदै नाचेको देख्न सकिन्छ । सो […]

September 8, 2017

इन्डोनेसियामा रोहितको टोली विजयी

टेङ्गरोङ(एजेन्सी) – इन्डोनेसियाको लिग वोनमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले घरेलु टोली मित्र कुकरलाई २-१ ले पराजित गरेको छ । पर्सिजा २३ खेलमा १० जित र ९ बराबरी सहित पाँचौ स्थानमा छ । खेलको पहिलो हाफमा घरेलु टोलीले लिएको अग्रतालाई उल्ट्याउँदै भ्रमणकारी टोली पर्सिजाले तीन अंक प्राप्त गर्न सफल भएको छ । कुकरले मार्स्लेइ ससरको पेनाल्टी […]

September 8, 2017

को बन्ला पल्सर युवा बर्ष खेलाडी ?

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डको वर्षको उत्कृष्ट युवा खेलाडी खेलकुद क्षेत्रले चासोका साथ हेर्न विधा पर्दछ । कारण यी यो विधामा मनोनयनमा पर्ने ती खेलाडी भनेका नेपाली खेलकुदमा अब आउने केही वर्ष चर्चामा सक्ने सम्भावना बोकेका खेलाडी हुन् । सोमबार हुने यस पटकको पल्सर स्पोर्टस अवार्डको युवा विधामा पाँच अलग अलग खेलका खेलाडी मनोनयनमा […]

September 8, 2017

प्रभावशाली प्रिन्ससँग १२–२७ कुरा

काठमाडौं – त्रिभुवन आर्मीका फरवार्ड प्रिन्स जर्ज कार्की भाग्यमानी खेलाडीमा पर्दछन् । जसले राष्ट्रिय टोलीमा समेटिएको पहिलो खेल पटकनै ‘डेब्यू’ को अवसर पाए । मंगलबार एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध खेल्दै प्रिन्सले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । नेपालको कुनै पनि उमेर समूहमा नखेली उनी सिधै राष्ट्रिय टोलीमा छनोट हुने कम खेलाडीमा पर्दछन् । तस्बिरहरु: […]

September 8, 2017

तामाङ दिदीभाई रत्न र नङ्सल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– तामाङ दिदी भाई रत्नजित र नङ्सल दोस्रो जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेनाका खेलाडी भाई रत्नजितले पुरुष एकलतर्फको खेलमा नेपाल पुलिसका बिष्णु खड्कालाई २१–८, २१–१५ मा पराजित गर्दै फाइनलमा सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । अर्को खेलमा नविनले पुलिसका दिपेश धामीलाई १७–२१, २१–१९, २१–१४ ले पराजित […]

September 8, 2017

सडक बालबालिकाको विश्वकपका लागि २६ खेलाडी प्रारम्भिक छनोटमा

काठमाडौं (हाम्रो खेलकुद)- रसियाको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नका लागि २६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । सेल्टर आश्रय नेपालले राष्ट्रिय अनाथ तथा सडक बालबालिका राष्ट्रिय फुटबल लिग आयोजना गर्दै प्रारम्भिक २६ जना खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा अशोक नेपाली (थ्री एन्जल्र्स), सचिन विश्वकर्मा […]

September 8, 2017

किक अफ र शंखमुल उपाधिका लागि भिड्ने

 काठमाडौं (हाम्रो खेलकुद)- एक्सटेप किक अफ फुटसल र शंखमुल फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा शुक्रबार भएको खेलमा शंखमुलले सामाखुशीलाई तथा एक्सटेप किक अफले एरिना फुटसल बौद्धलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा शंखमुलले सामाखुशी फुटसलमाथि ८–२ को […]

September 8, 2017

एपिएफ जेसिज कपको फाइनलमा

भरतपुर (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसिज कप–२०७४ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नारायगढको क्याम्पाचौरमा सुदुर पश्चिमाञ्चल ११ लाई आज ३–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । खेलको अन्त्यतिर हरि कार्कीले २ र नवीन लामाले गोल गर्दै एपिएफलाई जित दिलाएका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी […]

September 8, 2017

इपिएलका ६ टोलीका मालिक र मार्की खेलाडी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग –इपिएल) का मालिक, शहर र मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । डिसेम्बरमा हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, […]

September 8, 2017

नेपाल यू १६ बास्केटबल च्याम्पिनसिप छनोटबाट बाहिरियो [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली पाँचौं एसियन यू १६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । तस्बिर– विवेक सुवेदी/हाम्रो खेलकुद यद्दपी सो प्रतियोगिता तेस्रो साबा च्याम्पिनसिप पनि रहेकोले उक्त प्रतियोगितामा तेस्रो हुने सम्भावना भने नेपालको जीवित नै छ । […]

Success

Thank you for your time.