default_image

popular

ranjan pun

September 22, 2017

नेपाल र भारतबीचको पहिलो हाफ गोल रहित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले राम्रो अवसर पाएपनि गोल गर्न भने सकेनन् । पहिलो खेलमा इराकसँग १-० ले पराजित नेपालले भारतसँगको खेलमा राम्रो सुरुआत गर्यो । पाँचौ मिनेटमा नेपालले खेलको पहिलो कर्नर पाएको थियो । रन्जन पुनको कर्नरमा […]

Nepal

September 22, 2017

साफ यू-१८ : नेपाल विरुद्ध माल्दिभ्स [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो खेलमा घरेलु टोली भुटानसँग पराजित नेपाल दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दै छ । खेलको प्रत्यक्ष प्रसारण यँहा हेर्न सक्नु हुनेछ । श्रोत : भुटान फुटबल संघ

nepal 16

September 22, 2017

नेपाल विरुद्ध भारत – [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) -एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको दोस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ ।  बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । नेपालको सुरुआति ११ : रोशन डोङ्ग , दिपक भण्डारा , सन्जिब अर्याल , रन्दिप पौडेल , रोशन राना मगर (कप्तान) , बिर्जेश चौधरी , रन्जन पुन , दर्शन गुरुङ , […]

Iraq

September 22, 2017

एएफसी यू-१६ छनोट : इराकको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको खेलमा समूह ‘डी’ मा इराकले सहज जित हासिल गरको छ । प्यालेस्टाइनलाई ४-० ले हराउँदै इराकले दोस्रो जित हासिल गरेको हो । हलचोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालय मैदानमा इराक खेलको सुरुआत देखि हावी रह्यो । पहिलो खेलमा नेपाललाई १-० ले हराएको इराकले मलेसियामा हुने फाइनल […]

Nepal

September 22, 2017

साफ यू-१८ : भुटानसँगको हार पछि नेपाल माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)–उपाधि रक्षाको योजना सहित भूटान यात्रामा निस्केको नेपालले पहिलो खेलमै माथ खायो र अनेपेक्षित हार बेहोरेको थियो । साफ यू १८ फुटबल च्याम्पियनसिप बुधबार पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–० ले पराजित भएको थियो । भुटानले प्रतियोगितामा लगातार दुई खेल जित्दै बलियो दाबेदारी प्रस्तुत गर्दा नेपाल भने पहिलो जितको खोजीमा हुनेछ । आज […]

September 22, 2017

नेपालका लागि भारतसँगको खेल ‘गर या मर’

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ छनोटमा सुखद सुरुआत गर्न बाट चुकेको नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न आजको खेल जित्नु बाहेकको विकल्प हुने छैन । बराबरी वा हारले टोली छनोट चरणबाट बाहिरिने लगभग पक्का हुनेछ । यस्तोमा परिस्थितिकाबीच नेपालले चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ ।  यद्दपी, भारतसँगको पछिल्लो भेट पनि नेपालका लागि सुखद […]

September 21, 2017

बंगलादेशविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल कबड्डी संघको आयोजनामा बिहिबारबाट शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा नेपालले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । तस्विर : विवेक सुवेदी /  हाम्रो खेलकुद  त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशलाईलाई ३७–३५ को प्रतिस्पर्धात्मक अंकमा पराजित गरेको हो ।सुरुआत देखि नै खेलमा पछि […]

Dudhe

September 21, 2017

हिमालयन शेर्पा टुबोर्ग दुधे कपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पा टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय लिग खेलिसकेको मोफसलको बलियो टोली झापा ११ लाई आज पेनाल्टीमा ३–२ ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा अग्रता लिएर पनि त्यसलाई […]

September 21, 2017

सैनिक युथ झापा एकेडेमी फुटबलको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– सैनिक युथ क्लब झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा बेलबारी फुटबल क्लबलाई ५–४ ले हराउँदै सैनिक युथले अन्तिम चारको यात्रा तय गरेको हो । सैनिकका लागि विकेश लिम्बु २ तथा हाङसु लिम्बु, बालकृष्ण राई र राज कन्दङ्वाले समान १ गोल गरे । जेबि रबर एमएफसी […]

September 21, 2017

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । आजको खेलमा उप कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट प्ररित नेपाली टोली मिलानपुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गर्यो । २ सय ५२ रनको लक्ष्य पछ्याएको मिलानपुरले राम्रो सुरुआत गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ […]

Success

Thank you for your time.