default_image

popular

September 28, 2017

साफ यू १८ च्याम्पियन टोलीका खेलाडीलाई कम्तीमा १ लाख पुरस्कार

काठमाडौं – साफ यू १८ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीका प्रत्येक सदस्यले कम्तीमा १ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । भुटानमा बुधबार सम्पन्न च्याम्पियनसिपमा हेड टु हेडका आधारमा बंगलादेशलाई पछि पार्दै नेपालले उपाधि जितेको थियो । दुई वर्षअघि काठमाडौंमा भएको साफ यू १९ च्याम्पियनसिप पनि नेपालले जितेको थियो । त्यति बेला एन्फाले टोलीका […]

September 28, 2017

साफ यू १८ च्याम्पियन युवा नेपाली टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज स्वदेश फर्केको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले च्याम्पियन युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिनका दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू […]

September 28, 2017

साफ यू १८ च्याम्पियन नेपाली टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज भुटानबाट स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार युवा टोली आज दिउँसो १२ः४५ मा त्रिभुवन विमानस्थल ओर्लनेछ । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा […]

Dinesh Celebrate

September 27, 2017

दिनेश प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी , भुटानलाई ‘फेयर प्ले’

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आज सम्पन्न साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा दुई गोल गर्दै नेपाललाई उपाधि जित्न सघाएका दिनेश हेन्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । तस्विर : भुटान फुटबल संघ भारतसँग खेलको पहिलो मिनेटमा गोल गरेका दिनेशले ३७ औं मिनेटमा अर्को दोल गरेका थिए । जसले उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित […]

September 27, 2017

नेपाल साफ यू १८ च्याम्पियन, अन्तिम खेलमा भारतमाथि २–० को जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानमा जारी प्रतियोगिताको अन्तिम दिन आज दुवै खेल आफु अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि […]

Nepal

September 27, 2017

नेपाल उपाधि नजिक : पहिलो हाफमा भारत विरुद्ध २-० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलको पहोलो हाफ सकिदा नेपाल भारतविरुद्ध २-० को अग्रतामा छ । नेपालका लागि दुवै गोल दिनेश हेन्जनले गरेका हुन् ।  नेपालले खेलको पहिलो मिनेटमा अग्रता लिएको थियो । फ्रिकिकमा दिनेशले टच गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा हेन्जनले बक्स भित्रबाट राम्रो गोल गर्दै […]

September 27, 2017

नेपाल विरुद्ध भारत [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेमा उपाधि जित्ने छ । खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस ।   श्रोत : भुटान फुटबल संघ सुरु हुने समय : ६:४५ बजे

BHuTan Nepal

September 27, 2017

भुटान बंगलादेशसँग पराजित ; नेपालले भारतलाई हराए उपाधि जित्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम दिनमा बंगलादेशले घरेलु टोली भुटानलाई हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अन्तिम खेलमा निर्भर रहनेछ । बंगलादेशका लागि जाफार इकबालले ८३ औं र ९० औं मिनेटमा गोल गर्दै खेलको अन्तिम समय तिर जित सुनिश्चित गरेका थिए । बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने […]

Nepal keepers

September 27, 2017

साफ यू-१८ : नेपाल विरुद्ध भारत – सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपलको अन्तिम खेलमा नेपाल र भारत भिड्दै छन् । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सक्नु हुनेछ । सम्पूर्ण जानकारी  खेल : नेपाल विरुद्ध भारत प्रतियोगिता : साफ यू-१८ च्याम्पियनसिप स्थान : च्याङ्गलिमिथाङ्ग रंगशाला , थिम्पू , भुटान खेल हुने मिती : सेप्टेम्बेर २७ , बुधबार खेल हुने […]

bale and ronaldo

September 27, 2017

रियलको जितमा रोनाल्डो र बेलको गोल

डर्टमन्ड (एजेन्सी) – ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सफल नतिजालाई निरन्तरता दिएको छ । गए राती समूह चरणको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ३–१ ले हराएको छ । रियलको यो दोस्रो जित हो भने डर्टमन्डको दोस्रो हार हो । पहिलो खेलमा टोटेनह्यामसँग पराजित डर्टमन्डको समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ ।  […]

Success

Thank you for your time.