default_image

popular

ANFA

October 6, 2017

नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै

काठमाडौं (एजेन्सी) – एएफसी एसियन कप छनोटअन्तर्गतको समूह चरणको चौथो खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेका छ। ताजिकिस्तान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरेको छ । टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट, एन्फाका वरिष्ठ उपाध्यक्ष मणि […]

Messi Sad

October 6, 2017

अर्जेन्टिनाको गोलरहित बराबरीमा रोकियो , छनोटको सम्भावना जीवितै

ब्युनर्स आयर्स (एजेन्सी) – दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको छ । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप जटिल बन्दै गएको हो । यसअघि अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन । पेरुसँगको बराबरीको नतिजा सँगै अर्जेन्टिना […]

Badminton prince

October 5, 2017

म्यानमारमा प्रफुल, प्रिन्स र रशिला पराजित

काठमाडौं (हाम्रो खेलकुद) – म्यानमारमा जारी ब्याडमिन्टन एशिया यु १५ र यु १७ प्रतियोगितामा नेपाली खेलाडीहरु प्रफुल महर्जन, प्रिन्स दाहाल र रशिला महर्जन दोस्रो चरणमा पराजित भएका छन् । तीनै खेलाडी ईन्डोनेशियाका खेलाडीहरुसँग दोश्रो चरणमा पराजित भएका हुन् । बिहिबार बिहान सम्पन्न प्रतियोगिताको यु १७ पुरुष एकलमा प्रफुल महर्जन मोहम्मद युसुफ मौलानासँग २१–१०, २१–११ ले पराजित […]

October 5, 2017

ताजिकिस्तानसँगको खेल अघि नेपालको अन्तिम प्रशिक्षण [फोटो]

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि प्रशिक्षणरत नेपाली टोलीले नेपाली भूमिमा खेल अघि अन्तिम पटक प्रशिक्षण गरेको छ । नेपाली टोली असोज २४ गते हुने खेलका लागि शुक्रबार ताजिकिस्तान प्रस्थान गर्दै छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद     

Kane

October 5, 2017

इङ्ल्यान्डलाई स्लोभेनियाको परिक्षा , जिते विश्व कपमा स्थान बनाउने

लन्डन (एजेन्सी) – वेम्ब्ली मैदानमा इङ्ल्यान्डले स्लोभेनियाको सामना गर्दा ग्यारेथ साउथगेटको टोलीलाई विश्व कपमा स्थान बनाउन जित काफी रहनेछ । हाल समूहको शिर्षस्थानमा रहेको इङ्ल्यान्डले यस खेलमा जित निकाले एक खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गर्ने छ । समूह ‘एफ’ अन्तर्गत दुई खेल बाँकी रहेको इङ्ल्यान्डको २० अंक छ भने दोस्रो र तेस्रो स्थानमा स्लोभेकिया र स्लोभेनियाको क्रमसः १५ ४ […]

ANFA Three Star

October 4, 2017

एन्फा र थ्रि स्टारविच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) र थ्रिस्टार क्लबविच राष्ट्रिय खेलकुद परिषदको (राखेप) पहलमा सम्झौता भएको छ । एन्फाको गैर जिम्मेवारीका कारण थ्रि स्टार क्लबले एएफसी कप प्रतियोगितामा सहभागिता जनाउन नपाएकोले उक्त कार्यको छानविन गरि क्षतीपूर्ति उपलब्ध गराउनुका साथै एन्फालाई कार्यवाही गर्न थ्रि स्टार क्लबले राखेपमा दिएको निवेदन उपर कार्यवाही हुंदा त्यसका आधारमा यो सम्झौता भएको […]

Badminton prince

October 4, 2017

प्रफुल, प्रिन्स र रसिला दाेस्राे चरणामा

हाम्राे खेलकुद (काठमाडाैं ) – प्रफुल महर्जन, प्रिन्स दाहाल र रसिला महर्जन ब्याडमिन्टन एसियाकाे अायाेजनामा बर्मामा भैरहेकाे जुनियर ब्याडमिन्टन च्याम्पियनसिपकाे दाेस्राे चरणामा प्रवेश गरेका छन् । ब्याडमिन्टनका चिफ काेच

Kane neymar

October 4, 2017

‘ टोटेनह्यामका केन नेयमार भन्दा महँगा ‘

लन्डन (एजेन्सी) – प्रिमियर लिगका पूर्व खेलाडी तथा हाल स्काई स्पोर्ट्सका विश्लेषक टोनी गेलका अनुसार टोटेनह्याम हटस्पर्सका स्ट्राइकर ह्यारी केन नेयमारभन्दा मूल्यवान रहेको र इङ्लिस क्लब स्पर्सलाई नबेच्ने सुझाव दिएका छन् । हालै चलेको हल्ला अनुसार रियल म्याड्रिड केनलाई भित्राउन तयार रहेको र २ सय मिलियन पाउण्डसम्म तिर्न तयार रहेको छ । फुल्ह्याम तथा वेस्ट […]

October 4, 2017

ताजकिस्तानविरुद्धका खेलका नेपाली टोलीको घोषणा, एलन र राजेन्द्र समेटिए

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज २३ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जापानिज ग्यातुको कोजुको राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धर रहेको टोलीले खेलाडीको अन्तिम छनोट गरेको हो ।  ताजकिस्तानविरुद्धको २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षणमा सामेल गरेको […]

October 4, 2017

रोनाल्डो किन युनाइटेड छाडेर रियल गएका थिए ?

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले जुन क्लबबाट खेले त्यहाँ निकै प्रभाव छाडेका छन् । त्यसमध्ये प्रिमियर लिगको सर्वाधिक सफल टोली म्यानचेस्टर युनाइटेड पनि पर्दछ । इङ्ल्यान्डमा रहँदा रोनाल्डोले आफ्नो खेल कौशलमा निकै सुधार गरे । जब रियल म्याड्रिड पुगे त्यहाँ उनले आफुलाई विश्वकै उत्कृष्ट गोलकर्ताका रुपमा प्रस्तुत गरे । उनले रियलबाट ४ सय १ खेलमा ४ […]

Success

Thank you for your time.