default_image

popular

October 26, 2017

विश्व पावर लिफ्टिङमा बाबु छोरालाई नै पदक

काठमाडौं (हाम्रो खेलकुद)– भारतको दिल्लीमा जारी विश्व पावर लिफ्टिङमा प्रतियोगितामा नेपाले दोहोरो सफलता हात पारेको छ । प्रतियोगितामा सहभागी बाबु छोरा दुवैले पदक जितेका छन् । बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर तर्फ रजत पदक हात पारेका छन् भने उनका छोरा छोरा रोजिनले सव जुनियर (१९ बर्ष मुनि) कास्य पदक जितेका छन् । अब ९० केजी तौलमा […]

Buffon

October 26, 2017

बुफोनले सिजनको अन्त्यमा सन्यास लिने

रोम (एजेन्सी) – इटालीका गोलकिपर जियानलुइजी बुफोनले सिजनको अन्त्य पछि सन्न्यास लिने घोषणा गरेका छन् । युभेन्टसका पोस्ट सम्हाल्दै गरेका ३९ वर्षे उनले क्लब च्याम्पियन्स लिग जित्न सफल भए क्लब विश्व कप सम्म अन्यथा सिजनको अन्त्यमा खेल जीवनलाई पूर्णविराम दिने बताएका छन् ।  ‘यो मेरो खेल जीवनको अन्तिम सिजन हो र मेरो निर्णय प्रति निश्चित […]

October 26, 2017

यू १९ क्रिकेट टोलीको एसिया कप तयारी बंगलादेशमा

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना मलेसियामा हुने यू १९ एसिया कपको तयारीमा नेपाली टोलीले बगलादेशमा पुगेर गर्ने भएको छ । जहाँ नेपालले बंगलादेशको युवा टोलीलाई ३ वटा अभ्यास खेल खेल्ने तय भएको छ ।  अभ्यास खेलका लागि अक्टुबलर ३० देखि नोभेम्बर ६ सम्म नेपाली टोली बंगलादेशमा रहने बंगलादेश क्रिकेट बोर्डको वेभसाइडमा उल्लेख गरिएको छ […]

Chelsea Willian

October 26, 2017

एभर्टनलाई हराउँदै चेल्सी इएफएल कपको क्वार्टरफाइनलमा

लन्डन (एजेन्सी) – एभर्टनलाई २-१ ले पराजित गर्दै चेल्सी इङ्लिस फुटबल लिग कपको अन्तिम ८ मा स्थान पुगेको छ । घरेलु मैदानमा गए राती टोलीलाई जित दिलाउन एन्टोनियो रुडिगर र विलियानले गोल गरे । पूर्व प्रशिक्षक रोनाल्ड कोइमान बर्खास्त भएयता पहिलो खेल खेलेको एभर्टनलाई चेल्सीका गोलकिपर विली काबालेरोले थुप्रै पटक अग्रता लिनबाट रोकेका थिए । […]

October 26, 2017

मेस्सीसँग आजीवन सम्झौता गर्ने बार्सिलोनाको योजना !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउले क्लबले लियोन मेस्सीसँग आजीवन सम्झौता गर्न चाहेको खुलासा गरेका छन् । अर्जेन्टिनाका सुपर स्टारले जुलाईमा ४ वर्षे नयाँ सम्झौताका लागि सहमति जनाएका थिए । तर, सम्झौतामा हस्ताक्षर गर्न क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र उनीसँगै बस्न बाँकी छ । बार्टोमेउले मेस्सीसँग योजना अनुसारनै छलफल गर्ने र उनी […]

October 25, 2017

भारतसँग न्युजिल्यान्ड पराजित, श्रृखंलामा १–१ को बराबरी

पुने (एजेन्सी)– ओपनर शिखर धवन र दीनेश कार्तिकले अर्धशतक पुरा गरेपछि भारतले दोस्रो एक दिवसिय क्रिकेटमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । भारतको जितसँगै तीन एक दिवसिय श्रृखंलामा १–१ को बराबरी भएको छ । आज भएको दिवा रात्री खेलमा भुवनेश्वर कुमारले ४५ रन खर्चेर ३ विकेट लिएपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ […]

October 25, 2017

नेपाल र दुबई क्लबको मैत्रीपूर्ण हक्कीमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघको आयोजनामा भएको नेपाल दुबई इन्डोर हक्की मैत्रीपूर्ण हक्की प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ । तस्विर : विवेक सुवेदी  / हाम्रो खेलकुद ताहाचलस्थित ताहाचल फुटसलमा बुधबार भएको खेलमा नेपाल आर्मी क्लबले किङ खान हक्की क्लब दुबईलाई ४–४ गोलको बराबरीमा रोक्न सफल भएको हो । किङ खानका लागि अली […]

October 25, 2017

इएफएल कपमा चेल्सी एभर्टनको सामना गर्दै

लण्डन(एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति चेल्सी अर्को प्रिमियर लिग टोली एभर्टनको सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ । आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई आर्सनल विरुद्धको ५-२ हारपश्चात बर्खास्त गरेको एभर्टन आज मुख्य प्रशिक्षक बिनै चेल्सीको […]

October 25, 2017

काठमाडौं जिल्ला क्रिकेटमा घलेकै निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला क्रिकेट संघको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति बुधबार निर्विरोध चयन गरेको छ । सदस्यका तीन जना आकांक्षीले उम्मेदवारी फिर्ता गरेपछि कार्यसमिति निर्विरोध चुनिएको थियो । महाविर क्लबका घले यसअघि दुई पटक जिल्लाको अध्यक्ष रहि सकेका छन् । चार वर्षे कार्यकालका लागि केकेएमका विनय सिंह प्रधान उपाध्यक्ष, […]

October 25, 2017

माछापुच्छ्रे क्रिकेट क्लब दुबई भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– पोखराको माछापुच्छ्रे क्रिकेट क्लब (एमसिसी) अभ्यास खेलका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाने भएको छ । दुई वटा अभ्यास खेलका लागि एमसीसी दुबई भ्रमणमा निस्कन लागेका हो । भ्रमण आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म हुनेछ । एमसिसीले दुवईको दुई फरक क्रिकेट स्टेडियम (आइसीसी एकेडेमीको मैदान र एमसीसी अजमन) को […]

Success

Thank you for your time.