December 7, 2017
पेरिस (एजेन्सी) – विश्व फुटबलको प्रख्यात र सम्मानित अवार्ड बलोन डि ओर आज प्रदान गरिँदै छ । वर्षको उत्कृष्ठ खेलाडिलाई दिइने सो अवार्ड आज राति नेपाली समयअनुसार १२.३० बजे वितरण हुने छ । यस वर्षको अवार्ड टोटनह्याम तथा न्युकासलका पूर्व खेलाडि डेभिड जिनोलाले प्रदान गर्ने छन् । यो बलोन डि ओरको ६२ औं संस्करण हो […]
December 7, 2017
न्योन (एजेन्सी) – गए रातिको च्याम्पियन्स लिगको खेलहरुसँगै नक-आउट चरणमा प्रवेश गर्ने सबै १६ टोलीको टुङ्गो पनि लागेको छ ।बोरुसिया डर्टमन्ड र एट्लेटिको म्याड्रिड जस्ता बलिया टोली समूह चरणबाटै बाहिरिएका छन् भने साविक विजेता रियल म्याड्रिड आफ्नो समूहमा उपविजेता बन्दै नक-आउट चरण प्रवेश गर्यो । त्यस्तै नेपोली र मोनाको पनि बाहिरिए । अन्तिम १६ मा […]
December 7, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अर्को किर्तिमान बनाएका छन् । हाल च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा राखेको रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । च्याम्पियन्स लिगमा १ सय १४ गोल गरेका पोर्चुगेली स्टार रोनाल्डोको नाममा एकै सिजनमा समूह चरणमा सर्वाधिक […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र […]
December 6, 2017
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् । […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम दुई मध्येको पहिलो खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट […]
December 5, 2017
म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो । शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले […]
December 5, 2017
बार्सिलोना( एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले पूर्व सहकर्मी नेयमारलाई भविष्यमा रियल म्याड्रिडमा जाने आफुले नदेखेको बताएका छन् । ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, क्लबका अर्का स्ट्राइकर इडिन्डस काभानीसँगको सम्बन्ध चिसो हुँदै गएकाले उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको छ […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका मीरा राईले हङकङमा भएको एमएसआइजी लान्ताउ ५० एसियन स्काइ रनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन् । आइतबार हङकङमा भएको स्काइ रनिङ च्याम्पियनसिपमा नेपाली अल्ट्रा धाविका मीरा राईले निर्धारित ५० किलोमिटर दुरी ६ घण्टा ५० मिनेट ३४ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । मीराले दोस्रो स्थानमा आएकी जापानी […]
December 4, 2017
पेरिस (एजेन्सी) – विश्वका कीर्तिमानी र महंगा खेलाडी नेयमार पिएसजीसँग आबद्ध भएको केहि महिना मात्र बित्दै छ । पिएसजीसँग लिगका १२ खेलमा नेयमारले ९ गोल गरिसके, तर जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि उनमा देखिएको छ । पिएसजीसँग १२ खेलमा मात्र उनले ५ पटक पहेलो कार्डको सामना गरे भने […]