default_image

popular

January 12, 2018

खप्तड गोल्ड कप फुटबल : पहिलो हाफमा मनाङको अग्रता

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत अग्नी रुपन्देही ११ विरुद्ध पहिलो हाफमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले अग्रता लिएको छ । खेल सुरु भएको १९ औं मिनेटमा भिक्टोरले गरेको गोलमा मनाङले अग्रता लिएको हो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले गोल गरेका थिए । आजको खेलको विजेताले […]

January 12, 2018

चेल्सी नेपाल कार्निभल जनवरी २० मा

काठमाडौँ (हाम्रोखेलकुद)- चेल्सी फुटबल क्लबको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह चेल्सी नेपालले यहि जनवरी २० तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्ट्स हाईव बारमा चेल्सी कार्निभल गर्ने भएको छ।  चेल्सी नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्दन  गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ। संस्थागत रुपमा नेपालकै पहिलो फ्यान क्लब चेल्सी नेपालले नियमित यस प्रकारको कार्यक्रम […]

January 11, 2018

समर्थकको नजरमा : टिम अफ दि इयरमा रोनाल्डोसहित रियलका पाँच खेलाडी

स्विट्जरल्यान्ड (एजेन्सी)– समर्थकको छनोटमा टिम अफ दि इयर २०१७ मा स्पेनिस ला लिगाका खेलाडीहरुको बाहुल्यता रहेको छ । युइएफए डट कमका ८.८ मिलियन समर्थकहरुको मतका आधारमा सन् २०१७ को उत्कृष्ट टोली तयार पारिएको थियो । यो अहिले सम्मकै कीर्तिमानी मत हो । क्रिस्टियानो रोनाल्डोसहित युरोपियन च्याम्पियन टोली रियल म्याड्रिडका पाँच खेलाडी टिममा समेटएिका छन् । […]

default_image

January 11, 2018

आर्मी खप्तडको सेमिफाइनलमा,रुस्लान थ्रीस्टार स्तब्ध

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै […]

January 11, 2018

खप्तड गोल्ड कपमा आर्मी र रुस्लान थ्री स्टार भिड्दै

धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लबले आज नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको क्वार्टरफाइनलमा आज रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ । अर्को तर्फ थ्री स्टार भने अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष […]

January 11, 2018

एपीएफ विरुद्ध पुलिस [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ र नेपाल पुलिस क्लबबीच राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको प्रत्यक्ष प्रसारण । भिडियो : एन्फा   

January 9, 2018

आहा रारा गोल्ड कपको पुरस्कार राशीमा बृद्धि

पोखरा २५ (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पुरस्कार राशीमा बृद्धि गरिएको आयोजन सहारा क्लबले जनाएको छ । यसपटकको विजेताले ७ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ३ ला ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष विजेताले ५ लाख १ हजार दोस्रो भएको टोलीले २ लाख ५१ […]

January 8, 2018

अनिल लुम्बिनी एकेडमीको ‘स्पोर्टस एम्बेसडर’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङलाई चाबहिलको लुम्बिनी एकेडेमीले आफ्नो स्पोर्टस एम्बेसडर नियुक्त गरेको छ । अनिल र एकेडेमीका प्रबन्ध निर्देशक रविन चन्द्र कोइरालाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहेको अनिलले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । एकेडेमीसँग वर्षको ३ लाख रुपैयाँमा सम्झौता भएको अनिलले […]

January 8, 2018

पुनरागमन खेलमा थ्री स्टार विजयी , झापा पराजित

धनगढी (हाम्रो खेलकुद) – करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा रमपम झापा ११ लाई ३-१ ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ्गले दुइ तथा अजिया मार्टिन्सले १ गोल गरे भने कर्ण लिम्भुको गोल झापालाई पर्याप्त भएन ।  तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद […]

January 7, 2018

आर्मी र एपिएफको जित, सावित्राको ६ गोल

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब १६ औं महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको सुपर लिगको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ४–१ को सहज जित निकाल्यो । एपीएफले सुदूरपश्चिममाथि ९–० को फराकलो […]

Success

Thank you for your time.