January 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो खेलमा युएई ‘ए’लाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३ सय ३४ रनको लक्ष्य पछ्याएको युएई ४०.२ ओभरमै १ सय ४० रन बनाउँदै अलआउट हुन पुगेको थियो । युएईलाई सस्तैमा रोक्न हालै आइपिएल टोली […]
January 31, 2018
दिपेन्द्र पोखरेल पोखरा – बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५-० ले पराजित गर्दै रुस्लान थ्री स्टार स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । एकतर्फी खेलमा थ्री स्टारका विश्वास श्रेष्ठले ह्याट्रिक गरे । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद पहिलो खेलमा रातो कार्ड पाएका दुई विदेशी खेलाडी गुमाएको वारिधारा खेलको सुरुआतबाट […]
January 31, 2018
काठमाडौँ (हाम्रोखेलकुद)- ईङ्गलिस प्रिमियर लिगको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाईटेडको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह म्यानचेस्टर युनाईटेड सपोटर्स क्लब नेपालले यही फेब्रुअरी ३ तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्टस हाईव बारमा फुटबल फ्यान फेस्टिबल गर्ने भएको छ । म्यानचेस्टर युनाईटेड सपोटर्स क्लब नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्धन गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको […]
January 31, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै छ । थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो । गत महिना धनगढीको खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले अघिल्लो साता इटहरीको मदन भण्डारी […]
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपाली क्रिकेटको विवाद समाधानको लागि आगामी थप पाँच महिनाको समय सिमा तोकेको छ । आइसीसीका प्रतिनिधिसँग सोमबार भएको बैठकका बारेमा जानकारी दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार पत्रकार सम्मेलन गर्दै क्रिकेट विवादका लागि सबै पक्ष लचिलो देखिएको र विवाद समाधानको आइसिसीले जुनसम्मको समयसिमा तोकेको छ । […]
January 30, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग स्तब्ध भएपछि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङले विदेशी खेलाडी खेलाउन नपाउनुकै कारण टोली पराजित भएको बताएका छन् । मनाङका चार विदेशी खेलाडीको वर्कपरमिटको म्याद सकिएका कारण मंगलबार पुलिसविरुद्ध खेलाउन पाएन । सोमबार रुस्लान थ्री स्टार […]
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीले मंगलबार दोहोरो जित निकालेको छ । राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो चरणमा डायमण्डले मेघौली स्पोर्टस् क्लब दाङ र विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै लगातार दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको […]
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ । २ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८.४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले ५ विकेट लिँदै […]
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा किरणको टोली मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएपनि नेपाल राष्ट्रिय टोलीका गोल किपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ गरे । लिगको शीर्ष स्थानमा रहेको उनको टोलीले अंक गुमाए पनि उनी खेलको ‘म्यान अफ द म्याच’ भए । हेरौं उनले बचाएको पेनाल्टीको भिडियो ।
January 30, 2018
दिपेन्द्र पोखरेल पोखरा – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब १६ औं आहा-रारा गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित मनाङ आफ्नो पहिलो खेलबाट बाहिरिएको हो । पुलिसले भने रमपम झापा-११ लाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो । वोर्क परमिटको कारण विदेशी खेलाडी खेलाउन नपाएको मनाङ पुलिसविरुद्ध सेट […]