default_image

popular

February 7, 2018

किरणको टोलीलाई पुनः शीर्षस्थानमा उक्लने मौका

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार हुने खेल जितेमा पुनः इन्डियन लिग (आइलिग) अंक तालिकाको शीर्षस्थानमा उक्लने छ । मिनेर्भाले आफ्नै मैदानमा आज सिलोङ लाजोङको सामना गर्नेछ । १२ खेलको समाप्तीमा मिनेर्भा २६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल बढी खेलेको निरोका २७ अंकसहित शीर्ष स्थानमा […]

February 7, 2018

विमलको मोहन बगान आइ लिगमा चेन्नईको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरले गत साता मोहन बगानबाट इन्डियन लिग (आइ लिग) मा डेब्यू त गरे, तर लामो समय खेल्ने मौका उनलाई थिएन । कारण उनलाई शनिबार डेब्यू खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा मैदान प्रवेश गराइएको थियो । सिलोङ लाजोङसँगको त्यो छोटो समयमा पनि पनि उनले एउटा गोल […]

February 6, 2018

मनाङले रुस्लान सिमरा गोल्डकप नखेल्ने, धुर्मुस सुन्तलीले उद्घाटन गर्ने

सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नवजनजागृती युवा क्लबले जनाएको छ । १० टोलीको सहभागितामा प्रतियोगिता बिहीबार बाराको सिमरा रंगशालामा सुरु हुनेछ । आयोजक क्लबका अध्यक्ष कासिम मियाँका अनुसार दुई पटकको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग लिन नसक्ने जनाएपछि आयोजकका […]

February 6, 2018

आयोजक शिवम् न्यू डायमण्डलाई भलिबल उपाधि, प्रतिभा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक शिवम न्यू डायमण्ड एकेडेमीले शिवम् न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्न सफल भएको हो । तीन दिनअघि सकिएको ढोरपाटन डबल लिग भलिबलको उपाधि विजेता एपिएफ आज उपाधि भिडन्तमा भने पराजित भएको थियो । […]

February 6, 2018

रुस्लान थ्री स्टारको सेमिफाइनल यात्रामा नीराजन नायक

धरान (हाम्रो खेलकुद) – नीराजन खड्काको ह्याट्रिकबाट प्ररित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई ४–० ले हराउँदै थ्री स्टार आहा गोल्डकप फुटबल खेलेको तीन दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो । थ्री स्टारका लागि अर्को गोल सुनिल बलले गरेका थिए […]

Police celebrate

February 6, 2018

रुस्लान सिमरा गोल्ड कपको तालिका सार्वजनिक , पुलिस नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान सिमरा गोल्ड कपको नवौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । माघ २५ गते बाट सुरु हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । यस वर्ष राखेप च्याम्पियनसिप र १६ औं आहा-रारा गोल्ड कपको विजेता नेपाल पुलिस क्लबले भने यस प्रतियोगितामा सहभागिता नजनाउने भएको छ । प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी […]

February 5, 2018

एन्फा महिला फुटबल समितिको अध्यक्षमा देवान निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको अध्यक्षमा बृन्दा देवान निर्वाचित भएकी छिन् । एन्फा मुख्यालय सातदोबाटोमा भएको निर्वाचनमा देवानले शिवानी थापा र विमला पौडेललाई हराइकी थिइन् । देवानले २४ मत प्राप्त गर्दा थापाले १३ र पौडेलले ५ मत प्राप्त गरेकी थिइन् । ४८ मत मध्ये ५ मत खसेन […]

Rabin Shrestha

February 5, 2018

रविनको आगमनले टोली थप बलियो हुनेछ – प्रशिक्षक थापा

पोखरा (हाम्रो खेलकुद) – घुँडाको शल्यक्रिया यता मैदान बाहिर रहेका नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका लेफ्ट ब्याक रविन श्रेष्ठको टोलीमा कम ब्याक पछि पुलिस क्लब थप बलियो हुने प्रशिक्षक अनन्त थापाले बताएका छन् । पुलिसलाई ८ वर्षपछि आहा-राराको उपाधि जिताएका पुलिसका प्रशिक्षक थापा युवा टोलीमा विश्वास राख्दै भविष्यका लागि पुलिसको टोली तयारीमा रहेको […]

February 5, 2018

पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । काकरभिट्टा फुटबल टेनिङ सेन्टरलाई २–० ले हराउँदै पुलिस आहा गोल्डकप जितेको दुई दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो । तस्बिर सौजन्य : दीलिप राई वर्षको तेस्रो उपाधि जित्ने अभियानमा रहेको पुलिसले सेमिफाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ […]

February 4, 2018

शिवम् न्यु डायमन्ड कप भलिबलमा ४ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन डलब लिग भलिबल प्रतियोगिताका शीर्ष ६ मध्ये २ टोलीले भाग नलिएपछि प्रथम शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ४ टोलीले मात्र प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको पहिलो दिन आयोजक शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ समूह विजेता बन्दा पराजित दुवै टोली पनि स्वतः सेमिफाइनल पुगेका छन् […]

Success

Thank you for your time.