default_image

popular

UAE vs Nepal

February 15, 2018

टस हारेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् ।  हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । […]

February 15, 2018

हेटौंडा गोल्डकप शनिबार सुरु हुँदै, पहिलो खेलमा मनाङ र एपिएफ भिड्ने

अमृत चिमरिया हेटौंडा  – यो साता सुरु हुने तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक प्रतिष्ठानले जनाएको छ । आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गोल्ड कप तयारी पुरा भएको जानकारी दिएको हो । कृषि तथा वन विज्ञान अध्ययन संस्थान हेटौंडाको खेल मैदानमा शनिबार हुने उद्घाटन […]

February 15, 2018

उपाधिका लागि आज नेपाल युएईको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।  युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ […]

February 15, 2018

च्याम्पियन्स लिग – एउटै क्लबमा रोनाल्डो सर्वाधिक गोल गर्ने पहिलो खेलाडी

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रानाल्डोले गए राती पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २ गोल गर्दा उनको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ३–१ को जित निकालेको छ । च्याम्पियन्स लिगमा रियलबाट रोनाल्डोको गोल संख्या १ सय १ पुगेको छ । च्याम्पियन्स लिगमा १ सय गोल त्यो पनि एउटै क्लबबाट पुरा गर्ने उनी पहिलो खेलाडी बनेका […]

ronaldo

February 15, 2018

पिएसजी विरुद्ध रियल विजयी , रोनाल्डोको दुई गोल

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]

February 14, 2018

नेपाल विश्वकप छनोटमा, रोमाञ्चक जितमा करनको चमत्कारी ब्याटिङ्ग

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्‍यो । नेपालको टप अर्डर आज पनि चल्न सकेन । […]

February 14, 2018

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको फाइनलमा

February 14, 2018

रोहितले प्रेसिडेन्ट्स कपको फाइनल खेल्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले तीत दिनपछि हुने इन्डोनेसियाको प्रेसिडेन्ट्स कपको फाइनलमा खेल्ने अपेक्षा राखेका छन् । तीघ्रामा दुःखाइका कारण कारण रोहितले सोमबार सेमिफाइनलको दोस्रो लेग गुमाएपनि पर्सिजा जाकार्ता पिएसएमएसलाई १–० ले हराउन सफल भएको थियो । समग्रमा पिएसएमएसमाथि ५–१ को जित निकाल्दै रोहितको टोलीले फाइनल यात्रा तय गरेको थियो । […]

February 14, 2018

बासेल विरुद्ध सिटीको ठुलो जित

बासेल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आजको खेलमा स्विस क्लब बासेलले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी सँग ठुलो अन्तरले पराजय बेह्रेकोछ। च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुँदा सिटीले घरेलु टोली बिरुद्द ४-० को जित निकालेको हो। खेलको पहिलो मिनेटबाट नै हावी देखिएको सिटीले १४औ मिनेटमा गुन्डोगानको गोल मार्फात आग्रता लिए […]

February 13, 2018

विश्व क्रिकेट लिग डिभिजन २– शीर्ष दुईमा रहन नेपालले क्यानडालाई जित्नैपर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बुधबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेल खेल्दैछ । नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने यात्राका रुपमा हेरिएको डिभिजन २ को शीर्ष दुईमा पर्न संघर्ष गरिरहेको छ । बुधबार हुने आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ बजेपछि विन्डहोकस्थित वन्डरस क्रिकेट मैदानमा हुनेछ । […]

Success

Thank you for your time.