default_image

popular

February 16, 2018

तिलोत्तमा गोल्डकप यसै महिना

दिपक न्यौपाने बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औ सस्करण यसै महिना आयोजना हुने भएको छ । फागुन २४ गतेबाट विगतमा जस्तै प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर (कुमार) केसीले जानकारी दिए । चैत ३ गते सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने शुक्रबार आयोजित्र पत्रकार सम्मेलनमा […]

February 16, 2018

एन्फा अध्यक्षमा शेर्पा र कुँवर भिड्ने, श्रेष्ठले उम्मेदवारी नदिने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नयाँ अनुहार आउने निश्चित भएको छ । अर्को महिना हुने एन्फा अध्यक्षको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुने भएकोले एन्फा अध्यक्षमा नयाँ अनुहार आउने पक्का भएको हो । एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले कुवँरलाई र अध्यक्षको उम्मेदवारी घोषणा […]

February 16, 2018

नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो स्थानमा रहन सफल नेपाली क्रिकेट टोली शनिबार साँझ स्वदेश आइपुग्ने भएको छ । इतिहाद एयरलाइन्सबाट टोली शनिबार साँझ ७ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएइको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बुधबार क्यानाडालाई हराँउदै नेपाल विश्व कप छनोट चरणमा पुग्न सफल […]

nepali cricket

February 15, 2018

विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएईसँग फाइनलमा पराजित भएपछि विश्व कप छनोटको समूह ‘बी’ मा अटाएको नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बाब्वेको सामना गर्नेछ । छनोट चरणमा १० राष्ट्रको सहभागिता रहनेछ, जो दुई समूहमा विभाजित छन् । डिभिजन २ को विजेता युएई, वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्स […]

sandeep player of tournament

February 15, 2018

सन्दिप बने प्रतियोगिताका उत्कृष्ट खेलाडि

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित हुँदै उपविजेता भएको छ । प्रतियोगितामा उपविजेता भए पनि व्यक्तिगततर्फ सन्दिप लामिछाने प्रतियोगिताका उत्कृष्ट खेलाडि घोषित भए । यस डिभिजन-२ प्रतियोगितामा सन्दिपको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । सन्दिपले प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडिको सुचीमा अग्रस्थानमा छन् । उनीसँगै […]

February 15, 2018

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल सुरु –न्यु डायमण्ड र एपिएफलाई सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बिहिवार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लब लाई ३–० को सोझो सेटमा हरायो । डायमण्डले पुलिसलाई २५–१९, २५–१४, २७–२५ ले हरायो । अर्को खेमला एपिएफले बंगालदेशको इफाट महिला भलिबल क्लबलाई […]

February 15, 2018

सन्दिप सर्वाधिक विकेट लिने खेलाडि, पारस सर्वाधिक रनकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित हुँदै उपविजेता भएको छ । अब विश्वकप छनोटमा नेपाल नेपाल अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ । यस डिभिजन-२ प्रतियोगितामा नेपालको बलिङ तर्फ प्रदर्शन निकै राम्रो रह्यो । सन्दिप लामिछाने प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडिको सुचीमा अग्रस्थानमा […]

February 15, 2018

पारसको शतक बावजुद नेपाल फाइनलमा पराजित, बन्यो उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए । अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँग स्थान पाउनेछ भने नेपाल समूह […]

Paras Khadka

February 15, 2018

कप्तान पारसको अर्धशतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको फाइनल खेलमा युएई विरुद्ध २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । ३५ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले ५१ रन बनाएका थिए । हाल नेपाल ३५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १ सय ६१ रनमा […]

February 15, 2018

फिफा वरियतामा नेपाल १ सय ६५ औं स्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल अघिल्लो महिना सरह १ सय ६५ औं स्थानमा रहेको छ । विश्वको शीर्ष १७ टोलीमा पनि केहि परिवर्तन छैन । दुई महिना अघिको वरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपाल अघिल्लो महिना ६ स्थान माथि उक्लिँदै १ सय ६५ औं स्थानमा पुगेको थियो । […]

Success

Thank you for your time.