default_image

popular

March 7, 2018

रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पिएसजी पराजित

पेरिस (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता रियल म्याड्रिडले पिएसजीलाई २-१ ले पराजित गरेको छ । पहिलो लेगमा ३-१ ले विजयी रहेको रियलले एग्रिगेटमा ५-२ को जित हांसिल गर्न सफल भयो । पहिलो हाफमा दुवै टोलीले थुप्रै मौकाहरु पाए पनि गोलमा परिणत गर्न सकेका थिएनन् । त्यस्तै खेलको […]

March 6, 2018

पिएसजी विरुद्ध रियल म्याड्रिड – सम्भावित सुरुवाती ११

पेरिस (एजेन्सी) – आज राति पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजी र साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा भिड्दै छन् । रियलले पहिलो लेग ३-१ ले जितेको थियो । पिएसजीले आफ्ना स्टार खेलाडी नेयमारलाई खुट्टामा चोटका कारण गुमाउने छ । उनको स्थान अर्जेन्टिनी वेंगर एन्जल डि मारियाले लिने छन् । […]

March 6, 2018

एएफसी कपमा रोहित सम्मिलित पर्सिजा बराबरीमा रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भिएत्नामिज टोली सोङ्ग लाम ने आनसँग गोलरहित बराबरी खेलेको छ । समूह एच अन्तर्गतको यस खेलमा रोहितले सुरुवाती ११ मा स्थान बनाउँदै पुरा ९० मिनेट खेलेका थिए । भियत्नामिज टोलीका हो सि सामले खेलको ६१ […]

default_image

March 6, 2018

झापा गोल्डकपमा मनाङको भाग्य,सहारा बाहिरियो

बिर्तामोड (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मनाङ मस्र्याङदी क्लब तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखराको सहारा क्लब पोखरालाई टाइब्रेकर ४–३ गोलअन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइब्रेकरमा […]

March 5, 2018

रुस्लान थ्रीस्टारको एपीएफमाथि बदला

बिर्तामोड (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लबले एपीएफलाई १-० ले हराउँदै तीन दिन अघि चितवनमा भएको विशाल रनिङ शिल्डको फाइनलमा ब्यहोरेको हारको बदला लिएको छ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको तेस्रो दिनको खेलमा थ्री स्टारका अजायी मार्टिन्सको गोल निर्णायक सावित भयो । मार्टिन्सले खेलको ५७ औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाएका थिए । […]

March 5, 2018

नेपाल विरुद्ध जिम्बावे [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप अन्तर्गत छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग १ सय १६ रनले पराजित भयो । हेर्नुहोस खेलको हाइलाइट्स भिडियो । भिडियो : आइसिसि

messi

March 4, 2018

एथ्लेटिको विरुद्धको जितमा मेस्सीको फ्री किक निर्णायक

बार्सिलोना (एजेन्सी) – एथेलेटिको म्याड्रिडलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै बार्सिलोना शिर्ष स्थानमा अग्रता बलियो बनाउन सफल भएको छ । दोस्रो स्थानको एथ्लेटिकोलाई पराजित गरेपछि बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको हो । एथ्लेटिकोको भने दोस्रो स्थानमा ६१ अंक छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले पहिलो हाफमा फ्री किक मार्फत गरेको गोल नै निर्णायक रह्यो । […]

March 4, 2018

नेपाल १ सय १६ रनले पराजित, ब्याटिङ सन्तोषजनक

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो । पराजित भए बावजुद नेपालको ब्याटिङ आज सन्तोषजनक रह्यो । नेपालका […]

Aarif

March 4, 2018

जिम्बावे विरुद्ध आरिफको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) –विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि आरिफ शेखलेपनि अर्धशतक पुरा गरेका छन् । यसअघि शरद भेषावकर ५२ रन बनाउँदै आउट भएपछि यस खेलमा ५० रन पुरा गर्ने आरिफ दोस्रो नेपाली ब्याट्सम्यान बनेका हुन् । उनले ५८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । लिस्ट […]

sarad

March 4, 2018

जिम्बावे विरुद्ध शरदको अर्धशतक पुरा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि शरद भेषावकरले अर्धशतक पुरा गरेका छन् । टस हारेर बलिङको निम्तो पाएको नेपाली टोलीले टेस्ट मान्यता प्राप्त जिम्बावेसँग ३ रन ८१ रनको विशाल लक्ष्य पाएको थियो । नेपालले हाल ३६ ओभरको अन्त्यसम्म ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको छ । शरदले ४३ […]

Success

Thank you for your time.