default_image

popular

Tej

March 11, 2018

पुलिसको जितमा तेजको उत्कृष्ट गोल (हाइलाइट्स)

बुटवल (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न तेज तामाङले उत्कृष्ट गोल गरे । तेजको निर्णायक गोलमा पुलिसले अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराएको हो। हेर्नुहोस खेलको हाइलाइट्स भिडियो :

March 11, 2018

झापा गोल्डकप फाइनल – झापा र आर्मी दुवैको जित्ने दाबी

बिर्तामोड (हाम्रो खेलकुद) – झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र यो वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब ले उपाधि जित्ने दाबी गरेका छन् । फाइनलको अघिल्लो दिन आइतबार भएको पत्रकार सम्मेलनमा झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थनको आधारमा फाइनल जित्ने बताए । उनले […]

Nepal Police Club

March 11, 2018

पुलिस तिलोत्तमा गोल्डकपको अन्तिम चारमा

दिपक न्यौपाने बुटवल – तेज तामाङको गोलमा विजयी हुँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको […]

Rupen

March 10, 2018

आयोजक लाली रुपन्देही ११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल – बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सेमिफाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा नवलपरासी –११ लाई ३–१ ले स्तब्ध पार्दै रुपन्देहीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । रुपन्देहीका अशोक थापाले खेलको २३ औं मिनेटमा नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेका थिए । खेलको […]

ronaldo goal

March 10, 2018

रियलको जितमा रोनाल्डो नायक

एबार (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतले रियल म्याड्रिडले एबारको घरेलु मैदानमा २-१ को जित हासिल गरेको छ । रोनाल्डोको पहिलो हाफको अग्रता दोस्रो हाफमा इभान रामिसले बराबरी गरेपनि रोनाल्डोले ८४ औं मिनेटमा गोल गर्दै रियलको जितको आधार बनाए । रियलले गोल गर्ने थुप्रै प्रयास गरेपनि एबारले राम्रो डिफेन्ड गर्दै भ्रमणकारी टोलीलाई गोल गर्नबाट […]

Xtep man of the match

March 10, 2018

क्यारिविन र जनता कलेज क्वार्टर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्यारिविन कलेज र जनता कलेजले राजधानीमा जारी दोस्रो सस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार क्यारिविन कलेजले के एण्ड के कलेजमाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट न्यु समिट कलेजले यसअघि नै अन्तिम आठमा स्थान बनाइसकेका छन् । अब […]

March 10, 2018

नेपालले दियो अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।५० औं ओभरको पाँचौ बलमा अन्तिम विकेट गुमाएपछि नेपाल १ सय ९४ रनमा अल आउट भएको हो ।  नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७५ रन बनाए । लिस्ट ए क्रिकेटमा पारसको यो ८ […]

March 10, 2018

अफगानिस्तान विरुद्ध कप्तान पारसको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको तेस्रो खेलमा अफगानिस्तान विरुद्ध कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । अघिल्लो दुई खेलमा पनि राम्रो प्रदर्शन गरेका पारसले आज पनि अर्धशतक बनाए । पहिलो खेलमा जिम्बावेविरुद्ध ४० रन बनाएका पारसले दोस्रो खेलमा स्कटल्याण्ड विरुद्ध ६३ रनको योगदान दिएका थिए । टस जितेर पहिले ब्याटिंग रोजेको नेपालका लागि ओपनर […]

March 10, 2018

नेपाल र अफगानिस्तान दुवै पहिलो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अफगानिस्तान दुवै टोली जिम्बावेका जारी आइसीसी एक दिवसिय विश्वकप छनोट क्रिकेटमा पहिलो जितको खोजीमा शनिबार एकअर्काको सामना गर्दैछन् । नेपालले २ र अफगानिस्तनले ३ खेल खेलिसक्दा अहिले सम्म जितको खाता खोल्न सकेका छैनन् । नेपाल सुरुआती दुई खेलमा जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो । प्रतियोगिताको दाबेदार मध्येको एकका रुपमा […]

March 10, 2018

फ्रेन्ड्स तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा

बुटवल (हाम्रो खेलकुद)— ए डिभिजन टोली फ्रेन्ड्स बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । पोखरा ११ लाई शुत्रबार १–० ले हराउँदै फ्रेन्ड्स अन्तिम आठमा पुगेको हो । जोन जिलोरेले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।पहिलो हाफमा फ्रेन्ड्सले खेलमा पकड बनायो । दोस्रो हाफमा पोखराले प्रदर्शनमा सुधार गरेपनि […]

Success

Thank you for your time.