default_image

popular

April 10, 2018

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा

धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द […]

April 10, 2018

चौराहालाई १ सय २८ रनको विजयी लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले घरेलु टोली टिम चौराहा धनगढीलाई रनको विजयी लक्ष्य दिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट […]

April 10, 2018

अनन्त विराट गोल्ड कपको सर्वोत्कृष्ट खेलाडी, विमल सर्वाधिक गोलकर्ता

विराटनगर (एजेन्सी) – विराट गोल्ड कपको उपाधि जितेको रुस्लान थ्री स्टार क्लबका डिफेन्डर अनन्त तमाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिएका छन्। उनले मोटरसाइकल प्राप्त गरे।  रुस्लान थ्री स्टारले फाइनलमा नेपाल आर्मीलाई ३-० ले हराउँदै उपाधि जितेको हो। थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । यसअघि इटहरी गोल्ड कपमा पनि राम्रो प्रवाभ पारेका अनन्त उक्त प्रतियोगिताको पनि सर्वोत्कृष्ट खेलाडी […]

April 9, 2018

राजस्थानविरुद्ध हैदरावादको सहज जित

हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो । दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय […]

April 9, 2018

रुस्लान थ्री स्टार विराट गोल्डकप च्याम्पियन

विराटनगर– रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वर्षको सर्वाधिक टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्प्यिन बनेको हो । पुसको अन्तिमबाट घरेलु फुटबलमा फर्केयता थ्री स्टारको यो पाँचौं नकआउट उपाधि हो । आर्मीले ७ वटा उपाधि जितेको थियो । थ्री स्टारको जितमा विमल घर्ती मगरले २ […]

April 9, 2018

रुस्लान डिपिएल २ – काठमाडौं र धनगढीबीचको विजेता सोझै फाइनल पुग्ने

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को प्ले अफका खेलहरु मंगलबार हुँदैछन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टोली टिम चौराहा धनगढीबीच हुनेछ । इलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र धनगढीबीचको खेलको विजेता […]

floodlight Biratnagar

April 9, 2018

विराट गोल्डकप फुटबल – फ्लडलाइटका कारण दर्शकको आकर्षण

विराटनगर (हाम्रो खेलकुद)– प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगतको अनुभव थियो । यस पटक फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियोगिताको आयोजना गरिएपछि दर्शकले विराटनगर स्थित सहिद […]

rahul

April 8, 2018

दिल्ली डेयरडेभिल्स पराजित, सन्दीपले मौका पाएनन्

मोहाली (एजेन्सी) – किङ्स ११ पञ्जाबले घरेलु मैदानमा भएको खेलमा दिल्ली डेयरडेभिल्स विरुद्ध सहज जित निकालेको छ। १ सय ६७ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई केएल राहुलले विष्फोटक सुरुआत दिलाएपछि पञ्जाबले ६ विकेटको सहज जित निकाल्यो। यस खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले खेल्ने अवसर पाएनन्।  टस जितेर बलिङ गर्ने निर्णय गरेको पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। १६ बलमा […]

April 8, 2018

शक्तिको रुपन्देही र पारसको विराटनगर डिपिएलबाट बाहिरीए

धनगढी (हाम्रो खेलकुद) – दोस्रो धनगढी प्रिमियर लिग  (डिपिएल) अन्तर्गत आज भएको लिग चरणको अन्तिम खेलको समापनसंगै प्लेअफमा पुग्ने अन्तिम ४ टोलीको टुंगो लागेको छ।   ६ टोली सम्मिलित डिपिएल २ बाट तलका दुइ टोली शक्ति गौचनको रुपन्देही च्यालेंजर्स र पारस खड्काको विराटनगर किङ्स प्रतियोगिताबाटै बाहिरिएका छन्। प्रतियोगितामा पाँच मध्य २ खेलमा जित हात पारेको विराटनगर […]

April 8, 2018

विराट गोल्डकप फाइनल – आर्मी र थ्री स्टार कसले मार्ला बाजी ?

विराटनगर (हाम्रो खेलकुद) – मोसफलका नकआउट प्रतियोगितामा विराट गोल्डकप फुटबल प्रतियोगिता अरु भन्दा भिन्न रह्यो । मोसफलमा सर्वाधिक पुरस्कार राशी राखेर होडबाजी गर्नुको सट्टा विराट गोल्डकपले राजधानी बाहिर पहिलो पटक दिवा रात्री प्रतियोगिता गर्ने जमर्को गर्यो । अन्य आयोजकको तुलनामा फरक प्रयास गरेपनि प्रतियोगिताको फाइनलमा भने घरेलु प्रतियोगितामा यो वर्ष दबदबा मच्चाएका दुई टोली नै […]

Success

Thank you for your time.