default_image

popular

April 12, 2018

आइपिएलमा राजस्थान रोयल्सको जित, सन्दीपले फेरि मौका पाएनन्

जयपुर (एजेन्सी)– वर्षाले प्रभावित इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा राजस्थान रोयल विजयी भएको छ । डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । राजस्थानले पुरा २० ओभर […]

April 11, 2018

एएफसी कपमा रोहितको पर्सिजालाई सहज जित

जकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले मलेसियन सुपर लिग विजेता जोहोर दाहुल ताजिमलाई ४-० ले पराजित गरेको छ। रोहितले निर्धारित ९० मिनेट खेलेका थिए।  मंगलबार भएको खेलमा पर्सिजाको जितमा क्रोएसियाका फर्वार्ड मारको सिमिकले सबै ४ गोल गरे। खेलको ८ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका सिमिकले १२ औं, १९ औं […]

April 11, 2018

काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल स्थगित

धनगढी (हाम्रोखेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि स्थगित भएकाे छ । अब खेल भाेलि ११ बजे हुने अायाेजकले जनाएकाे छ। काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । भोलिको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको […]

April 11, 2018

डिपिएल २ – फाइनल प्रवेशको लागि काठमाडौँ र महेन्द्रनगर भिड्दै

धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ  । समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ […]

April 11, 2018

डिपियल २- पहिलो क्वालिफायर (फोटो फिचर)

धनगढी (हाम्रोखेलकुद)- टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२  काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  तस्विरहरु: विवेक सुवेदी / हाम्रोखेलकुद                

April 10, 2018

‘हामी ब्याटिङमै फ्लप भयौं’-अत्तरियाका कप्तान सुवास

धनगढ़ी (हाम्रो खेलकुद)- महेन्द्रनगर युनाइटेविरुद्ध मंगलबार भएको एलिमिनेटरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सिवाइसी अत्तरियाका कप्तान सुवास खकुरेलले विकेट अनुसारको लक्ष्य पाएपनि डट बल बढी खेल्दा जितबाट वञ्चित हुनुपरेको बताएका छन् । ‘टार्गेट त्यति ठुलो थिएन । हामीले जहिले पनि ब्याटिङ राम्रो छ भनेर भन्यौ । तर, हरेक खेलमा हामी ब्याटिङमै फ्लप भयौं ।’ कप्तान खकुरेलले […]

April 10, 2018

काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल: आज ब्याटिङ र फिल्डिङ राम्रो भएन

धनगढी (हाम्रो खेलकुद)-  आज भएको पहिलो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स बिरुद्ध जित हात पारेपछि धनगढीका कप्तान सोमपाल कामीले अन्तिम बलसम्म पनि जित्ने आशा रहेको बताए । धनगढीका प्रशिक्षक लामाले रणनीति बनाएर खेल्दा जित हात पार्न सकिएको बताए ।  ‘हामी जित्नेमा आशावादी थियौं । पहिलो इनिङ्समा विपक्षी टिमलाई हामीले कम स्कोरमै रोक्न सफल भयौं ।’ प्रशिक्षक लामाले […]

April 10, 2018

पल्सर स्पोर्टस अवार्ड जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले जेठको पहिलो साता पल्सर स्पोर्टस अवार्ड २०७४ आयोजना गर्ने भएको छ । २०७४ वर्षमा खेलकुद क्षेतमा योगदान गरेर देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी वा संस्थालाई यसपटक जेठ ४ गते सम्मान गर्ने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मञ्चले जानकारी दिएको छ । कार्यक्रम […]

April 10, 2018

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए।   महेन्द्रनगरले दिएको […]

April 10, 2018

अत्तरियालाई १ सय ३१ रनको चुनौती

 धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो । पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । […]

Success

Thank you for your time.