default_image

popular

April 18, 2018

राष्ट्रिय भलिबल टोलीलाई उपलब्धि रक्षा गर्ने चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो । कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजनासहित नेपाली पुरुष भलिबल टोली बिहिबार सेन्ट्रल जोन च्याम्पियनसिपको आयोजक देश बंगलादेश […]

April 18, 2018

सालाह र केन सम्मिलित ‘पिएफए टिम अफ द इयर’ सार्वजनिक

लण्डन (एजेन्सी) – प्रोफेसनल फुटबलर्स असोसियसन (पिएफए) ले आज प्रिमियर लिगको ‘टिम अफ द इयर’ सार्वजनिक गरेको छ । प्रिमियर लिगको उत्कृष्ट खेलाडीहरु सम्मिलित टोलीमा च्याम्पियन टोली म्यानचेस्टर सिटीबाट सर्वाधिक ५ खेलाडी रहेका छन् । त्यस्तै टोटनह्यामबाट ३ खेलाडी रहेका छन् भने म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीबाट १-१ खेलाडी उत्कृष्ट ११ मा परेका छन् । […]

April 18, 2018

साफ च्याम्पियन्ससिप ड्र: नेपाल र आयोजक बंगलादेश एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आउदो सेप्टेम्वरमा हुने साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ ।बंगलादेशको ढाकामा आज भएको सार्वजनिक ‘ड्र’ मा नेपाल आयोजक बंगलादेशसँगै रहेको समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा पाकिस्तान र भुटान पनि रहेका छन् । समुह ‘बी’ डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स र श्रीलंका रहेका […]

April 18, 2018

माल्दिभ्समा सावित्रा र अनिताको टोली फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडी आबद्ध पुलिस क्लब माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टाको फाइनलमा पराजित भएको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित पुलिस मंगलबार फाइनलमा एमपिएलसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको छ । १–१ को बराबरी पछि टाइब्रेकरमा पुलिस चुकेको थियो । निर्धारित समयमा अनिताले पुलिसका लागि […]

April 18, 2018

साफ च्याम्पियनसिपको ड्र अाज हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा अाउँदो सेप्टेम्बरबाट सुरु हुने साफ सुजुकी कपको समूह चरणको ड्र अाज ढाकामा हुँदैछ । ७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, अायोजक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो । […]

April 18, 2018

आइपिएलमा मुम्बई इन्डियन्सको पहिलो जित

मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो । ४ खेलमा बैंगलोरले पनि १ खेल मात्र जितेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ […]

April 17, 2018

‘निलम्बन फुकुवाको आशा छ’ : निर्वाचित क्यान

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसीको निलम्बन फुकुवा हुने आपेक्षासहित नेपाल क्रिकेट संघ (क्यान) को यसै साता वर्षे विशेष साधारण सभामा हदैसम्मका लचकता प्रस्तुत हुने क्यानको निर्वाचित समितिले जनाएको छ । क्यानको बिहिबार र शुक्रबारका लागि तय भएको विशेष साधारण सभाले विधान संसोधनमा यसअघिका सर्तबाट पछि हट्ने तयार रहेपनि निलम्बन फुकुवा हुने अपेक्षा गरिएको मंगलबार राजधानीमा […]

April 17, 2018

केएनपी महिला भलिबललाई शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले […]

April 16, 2018

किन दिल्लीमा सन्दीप बेन्चमै सिमित?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद गरेको थियो । आईपीएलमा दिल्लीले तीन खेलमध्ये कुनै खेलमा पनि सन्दीपलाई खेलाएको छैन । लिगको दुई खेलमा पराजित दिल्लीका लागि हालसम्म ८ मध्य ६ विदेशी खेलाडी मैदानमा उत्रिसकेका छन् । दिल्लीले पहिलो […]

April 16, 2018

पिएसजी लिग वान च्याम्पियन

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो । पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे […]

Success

Thank you for your time.