default_image

popular

Army male

May 13, 2018

पुरुषमा आर्मी र महिलातर्फ एपिएफ समूह विजेता

लिवाङ(हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब पुरुषतर्फ र नेपाल एपिएफ क्लब महिलातर्फको समूह विजेता बन्दै सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोल्पाको राजधानी लिवाङमा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश नम्वर ५ लाई २९–२७, २५–१७ र २५–१५ को सोझो सेटमा हराउदै समूह ‘क’ को विजेताको रुपमा क्वाटर फाइनलमा […]

rayudu

May 13, 2018

चेन्नईको जितमा रायडुको शतक, प्लेअफ पक्का

पुने (एजेन्सी) – सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई सुपरकिङ्स आइपिएलको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली बनेको छ। यसअघि हैदरावादनै प्लेअफमा पुग्ने पहिलो टोली हो।  चेन्नईको जितमा अम्बाती रायाडुले शतक प्रहार गरे। उनले ६२ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेर शतक पुरा गरे।टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको चेन्नईले १ […]

May 13, 2018

मनाङ उदयपुर गोल्डकपको सेमिफाइनलमा,विमलको गोल

गाईघाट (हाम्रो खेलकुद)- विमल रानाको निर्णायक गोलमा लक्ष्मी हुण्डाईं मनाङ–मस्र्याङ्दी क्लब पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको सदरमुकामग गाईघाटस्थित थारुहट रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा मनाङले आयोजक उदयपुर–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा विमल रानाले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल […]

May 13, 2018

पल्सर स्पोर्टस् अवार्डलाई सगरमाथा सिमेन्टको साथ

sandip

May 13, 2018

कस्तो रह्यो सन्दीपको आइपिएल ‘डेब्यू’ ?

काठमाडौं (हाम्रो खेलकुद) – करिब ४ महिना अघि सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेयता नेपाली क्रिकेट समर्थकहर उनको ‘डेब्यू’को प्रतिक्षामा थिए। दिल्लीको ८ अप्रिलमा किङ्स एलेभेन पञ्जाबविरुद्ध २०१८ आइपिएलको पहिलो खेलदेखि नेपाली समर्थकहरु सन्दीपले मौका पाउने आशामा बसेका थिए। तर नेपाली समर्थकहरुको धैर्यताको परिक्षण लिँदै दिल्लीले पहिलो ११ खेलमा सन्दीपलाई खेल्ने अवसर दिएन। तर प्लेअफमा स्थान बनाउने सम्भावना न्यून भैसकेपछि सन्दीपले दिल्लीको १२ […]

sandip

May 13, 2018

‘डेब्यू’ मा सन्दीपको प्रभाशाली प्रदर्शन, तर दिल्ली पराजित

दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । […]

Sandeep2

May 12, 2018

आइपिएलमा सन्दीपको पहिलो विकेट (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछानलेले पहिलो विकेटको रुपमा रोयल च्यालेन्जर्सका पार्तिभ पटेललाई आउट गरे। आफ्नो व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले पटेललाई लेग बिफोर विकेटको सिकार बनाए। हेर्नुहोस सन्दीपको पहिलो विकेटको भिडियो।

May 12, 2018

उदयपुर गोल्डकप– कर्णको गोलमा झापाको जित

गाईघाट (हाम्रो खेलकुद)– रमपम झापा ११ ले पाँचौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । थारुहट उदयपुर रंगशालामा रुपन्देही ११ लाई शनिबार १–० ले हराउँदै झापा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापाका लागि कर्ण लिम्बुले ७४ औं मिनेटमा गोल गरेका थिए । झापाका छिरिङ गुरुङ खेलको म्यान अफ दी म्याच घोषित […]

May 12, 2018

आइपिएलमा सन्दीपको ‘डेब्यू’

दिल्ली (एजेन्सी)– नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् । यसअघिका खेलमा सन्दीपले मौका पाएनन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने […]

May 12, 2018

पञ्जाबविरुद्ध कोलकाताको रनको पहाड

इन्दोर (एजेन्सी)– कोलकाता नाइट राइजर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबविरुद्ध रनको पहाड खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले सुनिल नारिन र कप्तान दीनेश कार्तिकको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटका क्षतिमा २ सय ४५ रन बनाएको छ । ओपनर सुनिलले ३६ बलमा ९ चौका र ४ छक्काको […]

Success

Thank you for your time.