default_image

popular

May 30, 2018

एएफसी यू १६ महिलाको छनोट नेपालले आयोजना गर्ने

क्वालालम्पुर (एजेन्सी)– एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् । नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश […]

May 30, 2018

फिफा विश्वकप : १४ दिन बाँकी!

मस्को (एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ अब १४ दिनमा सुरु हुँदैछ । ३२ राष्ट्र सम्मिलित विश्वकप फुटबलमा सर विश्वको ध्यान केन्द्रित हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने सहभागी टोलीहरुले पनि अन्तिम नामावली सार्वजनिक गर्न थालिसकेका छन् । यसक्रममा अर्जेन्टिनाले पनि विश्वकपका लागि अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ […]

luka modric

May 30, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १४

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १४ मा रहेका छन् क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच । २०११/१२ को सिजनमा इंग्लिस टोली टोटनह्यामबाट खेल्दा मोड्रिचले आफ्नो खेलशैलीद्वारा कैयौं फुटबल प्रेमी र विश्लेषकहरुलाई […]

batting state 3

May 30, 2018

प्रदेश ३ विरुद्ध ६ [हाइलाइट्स]

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ६ का लागि चन्द्र बिसीले एक्लै ६ विकेट लिएपनि उनको टोली जितबाट बन्चित भयो।  खेलको हाइलाइट्स

default_image

May 29, 2018

“अनुभव विना राम्रो प्रदर्शन” – चन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मंगलबार प्रदेश ६ प्रदेश ३ सँग पराजित भयो। हारका बाबजुद प्रदेश ६ का चन्द्र बिसीले सबैको ध्यान आफु तिर तान्न सफल भए। एकै खेलमा उनले ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उनै चन्द्रसँग खेलपछि लिइएको अन्तर्वार्ता हेर्नुहोस्।

sandeep Tu

May 29, 2018

‘विश्व ११ बाट खेल्न पाउनु सौभाग्य’ – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)– इङ्ल्यान्डको लर्डस मैदानमा वेस्ट इन्डिज विरुद्ध हुने च्यारिटी खेलमा विश्व ११ बाट खेल्न सन्दीप आज त्यसतर्फ जाँदै छन् । इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माणका लागि बिहिबार च्यारिटी खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड जानुअघि बिहिबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले विश्व ११ बाट […]

May 29, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १५

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १५ मा रहेका छन् बेल्जियमका फरवार्ड एडेन हाजार्ड । बेल्जियम कागजमा हेर्दा विश्वकप दाबेदार मानिएका ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन र अर्जेन्टिना भन्दा कम […]

May 29, 2018

फिफाको अनुमानमा ग्रिजम्यान विश्वकपका उत्कृष्ट खेलाडी हुने

लन्डन (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहँदा विभिन्न पत्रिका, खेलाडी र खेलकर्मीहरुले प्रतियोगिताको अनुमान लगाउन सुरु गरिसकेका छन् । यस बीच विश्वप्रसिद्ध भिडियो गेम फिफाले पनि आफ्नो भविष्यवाणी सार्वजनिक गरेको छ । फिफाले यस पटकको विश्वकपको विजेता फ्रान्स हुने अनुमान लगाएको छ । यस भन्दा अघिको विश्वकपमा […]

May 29, 2018

फिफाको अनुमानमा फ्रान्स विश्वकप विजेता

लन्डन (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहंदा सबैले आफ्नो विजेता अनुमान लगाउनु स्वभाविक नै हो । त्यस्तै विभिन्न प्रविधि र तथ्याङ्कहरुको सहयोगमा विश्वकै प्रतिष्ठित भिडियो गेम फिफाले प्रतियोगिता फ्रान्सले जित्ने भविष्यवाणी गरेको छ । अघिल्लो विश्वकपमा फिफाले जर्मनीले नै जित्ने अनुमान गरेको थियो । फिफाका केही अनुमानहरु यस प्रकारका […]

May 29, 2018

मैत्रीपूर्ण खेलमा विश्वकप दाबेदार फ्रान्स विजयी

पेरिस (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो । फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर […]

Success

Thank you for your time.