default_image

popular

June 18, 2018

कोउटिन्होको गोलमा ब्राजिललाई अग्रता

रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एकका रुपमा हेरिएको ब्राजिलले विश्व कप समूह चरणको स्विट्जरल्यान्डविरुद्धको पहिलो खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा गोल गरेका […]

June 17, 2018

आत्मबलमा उच्च ब्राजिल स्विट्जरल्यान्डसंग भिड्दै

रोस्टोभ (एजेन्सी) – विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज समूह ‘ई’मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ । रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ । सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १-० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोली निकै […]

June 17, 2018

तथ्यमा अहिलेसम्म रसिया विश्वकप, रोनाल्डो गोल सुचीमा अगाडि

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । पोर्चुगल विरुद्ध स्पेन अहिलेसम्मकै रोमाञ्चक खेल, अर्जेन्टिना विरुद्ध आइसल्यान्ड आश्चर्यजनक नतिजा ।  समूह चरण खेल नम्वरः ८ रसियाविरुद्ध साउदी अरेबिया (५–०) इजिप्टविरुद्ध उरुग्वे (०–१) मोरक्कोविरुद्ध इरान (०–१) पोर्चुगलविरुद्ध स्पेन (३–३) फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१) अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१) पेरुविरुद्ध डेनमार्क (०–१) […]

June 17, 2018

जर्मनीको उपाधि रक्षा अभियान आजदेखि सुरु

मस्को (एजेन्सी) – विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आज साविक विजेता जर्मनी मेक्सिकोसंग भिड्दै छ । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ । जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक पक्षीय रहेको छ । पछिल्ला ३ भेटमा जर्मनीले तीनै पटक जित हांसिल गरेको छ । […]

June 16, 2018

विश्व कपमा पेरुमाथि डेनमार्कको जित

मस्को (एजेन्सी)– युसुफ युरारेको गोलमा डेनमार्कले विश्व कपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको खेल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो । पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा […]

June 16, 2018

एपिएफलाई लालबन्दी गोल्डकप उपाधि, प्रविण सर्वोत्कृष्ट खेलाडी

सर्लाही (एजेन्सी)– विभागीय नेपाल एपिएफ क्लब लालबन्दी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । राधाकृष्ण खेल मैदानमा शनिबार भएको प्रदेश २ को सर्वाधिक पुरस्कार राशिको प्रथम लालबन्दी गोल्डकपको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो । एपिएफलाई च्याम्पियन बनाउन प्रविण स्याङतान र रुप बहादुर लामाले […]

June 16, 2018

रोनाल्डोको उच्च प्रदर्शनपछि सबैको नजर मेस्सीमाथि, अर्जेन्टिनाका लागि बाधक बन्ला आइसल्याण्ड ?

मस्को (एजेन्सी) – लियोन मेस्सीको अर्जेन्टिनाले यसपटकको विश्व कपको सुरुवात कसरी गर्ने छ भन्ने धेरैको कौतुहलता रहेको छ । स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकपछि अब सबैको नजर मेस्सीमाथि हुनेछ । उनले पहिलो खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने उनका समर्थकको मात्र होइन आलोचकको पनि नजर रहनेछ । अर्जेन्टिना सम्मिलित समूह ‘डी’ का खेलहरु हुदैछन् । […]

June 16, 2018

फ्रान्स अष्ट्रेलियाविरुद्ध विजयी, पोग्बाको निर्णायक गोल

कजान (एजेन्सी) – विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को […]

default_image

June 16, 2018

फ्रान्स र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

काजान (एजेन्सी)– पूर्व विजेता फ्रान्स र अस्ट्रेलियाबीच विश्व कपको समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । तुलनात्मक रुपमा बलियो मानिएको फ्रान्सले अग्रता लिने अनुमान गरिएको पनि गोल हुन सकेको छैन । समूह सीमा आजै अर्को खेलमा पेरु र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । यो विश्वकपमा फ्रान्सलाई पनि दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली […]

June 16, 2018

अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् । विश्वकपमा छनोट हुन अर्जेन्टिनाले कठिन यात्रा गर्नु परेको हो । त्यस्तै मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनसंग ६-१ ले पराजित भएपछि अर्जेन्टिनालाई अरु दाबेदारको तुलनामा कम्जोर मानिएको छ […]

Success

Thank you for your time.