default_image

popular

June 20, 2018

तथ्यमा रुस विश्वकप,रोनाल्डोसँग कसले गरे बराबरी ?

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्व कपको छैटौं दिन सम्म आइपुग्दा अपेक्षा भन्दा फरक नतिजा आउने क्रम जारी छ । हरेक खेलको समाप्तीसँगै विश्व कपको तथ्याङ सुचि पनि लामो बन्दै गइरहेको छ । समूहको खेलको दोस्रो चरण सुरु हुँदा रसियाका डेनिस चेरेसेभले सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । […]

June 20, 2018

विश्व कपमा आज को को खेल्दैछन् ?

मस्को (एजेन्सी)– विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ । बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । […]

June 20, 2018

आयोजक रुस विश्वकपको दोस्रो चरणमा, इजिप्ट बाहिरियो

मस्को(एजेन्सी)- आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो । समूह चरणमा रसियाको यो लगातार दोस्रो जित हो । रुसले अब उरुग्वेसँग खेल्न बाँकी छ । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै […]

June 19, 2018

रसिया दोस्रो जितको खोजीमा, दबाबमा इजिप्ट

पिटर्सवर्ग (एजेन्सी)– २१औं संस्करणको रसिया विश्वकपमा मंगलबारबाट समूह चरण अन्र्तगतको दोस्रो चरणका खेलहरू सुरु हुँदै छ । समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । खेल मंगलबार राति ११ः४५ बजेपछि सेन्ट पिटर्सवर्ग एरिनामा हुनेछ । समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को फराकिलो जित निकालेको आयोजक रसिया इजिप्टलाई पनि […]

June 19, 2018

तथ्यमा रुस विश्वकप

मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । समूह चरण अन्तर्गत आज राति पनि तीन खेल हुदैछन् । आजको पहिलो खेलमा कोलम्विया र जापानबीच खेल हुनेछ । यही समूहका पोल्याण्ड र सेनेगलले खेल्दा समूह ‘ए’ मा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ ।   यसपटकको विश्व कपको […]

June 19, 2018

कोलम्बियालाई जापानको चुनौती

मस्को (एजेन्सी)– विश्वकप फुटबलमा आज समूह चरण अन्र्तगतको पहिलो चरणका अन्तिम खेलहरु हुदैछ । मंगलबार राति समूह ‘एच’ को खेलमा एसियाली पावर हाउसको जापानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि मोर्डोभिया एरिनामा सराङसमा हुनेछ । विश्वकपको उपाधि जित्ने योजनामा रहेको कोलम्बिया पहिलो खेलमा जापानलाई निराश पार्दै दोस्रो चरण पुग्ने लक्ष्यलाई सहज […]

June 19, 2018

विश्व कपमा आजका खेलहरु

काठमाडौं (हाम्रो खेलकुद)– रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ । समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच […]

June 19, 2018

‘मैले पनि पेनाल्टी चुकाएको छु, तर पनि म म्यारोडोना’

मस्को (एजेन्सी)– लियोन मेस्सी पेनाल्टीमा गोल गर्न चुकेकै कारण अर्जेन्टिना आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको भनाईमा अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले अस्वीकार गरेका छन् । सर्जियो अगुएरोले पहिलो गोल गरेपनि आइसल्यान्डका लागि अल्फ्रेड फिबोगासनले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनालाई जिताउने अवसर मेस्सीसँग थियो । तर, प्राप्त पेनाल्टीमा उनले गोल गर्न सकेनन् । उनको प्रहारलाई […]

June 18, 2018

जर्मनीको हारपछि दक्षिण कोरिया र स्वीडेन भिड्दै

मस्को (एजेन्सी)– साविक विजेता जर्मनी पहिलो खेलमा पराजित भएपनि समूह ‘एफ’ रोचक बन्ने अपेक्षा गरिएको छ । समूह को पहिलो खेलमा अपेक्षा विपरित मेक्सिकोले जर्मनीलाई १–० ले हराएको थियो । त्यहि समूहमा सोमबार दक्षिण कोरिया र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ । जर्मनीको हारपछि स्वीडेन र दक्षिण […]

June 18, 2018

ब्राजिल पनि बराबरीमा रोकियो,स्विट्जरल्यान्ड को उच्च प्रदर्शन

रोस्तोभ अन डन (एजेन्सी)– दाबेदार मध्येको एक ब्राजिलले पनि बराबरीका साथ रसिया विश्व कपको सुरुवात गरेको छ । नेयमारबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको ब्राजिलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ । साविक विजेता जर्मनी मेक्सिकोसँग स्तब्ध भएको दिन ब्राजिलले भने फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको छ । […]

Success

Thank you for your time.