November 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा सन्चालन भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको लागि सिनियर महिला तर्फ ६८ केजी तौल भन्दा माथि समुहमा १९ ओै एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला […]
November 30, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली क्रिकेटको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारबाट सुरु भयो । आयोजना हुनुअगावै बेग्लै माहोल बनाउन सफल प्रतियोगिताको पहिलो दिन दर्शक व्यवस्थापनमा भने क्यान नराम्रोसँग चुक्यो । टियु मैदानमा टिकट किनेर खेल हेर्न पुगेका ८ जना घाइते भएर अस्पताल भर्ना भएका छन् । जसमध्य २ जनाको अवस्था […]
November 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच शनिवार सम्झौता भयो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरे । मालिक […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स-एजबीच प्रायोजन सम्झौता भएको छ । रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स-एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स-एक नेपालका निर्देशक श्रीमान सवार्थियाले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सिइओ खड्काले रोयल्सको एनपिएल यात्रामा सहयात्री बनेकोमा एक्सएजलाई […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- रेहान जाभेद र प्रोसिया चौधरीले सिंगापुरमा जारी एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक दिलाएका छन् । च्याम्पियन्सिपमा शुक्रवार रेहानले १४-१५ वर्ष उमेर समूहमा कांस्य पदक जितेको टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए। प्रिक्वार्टफाइनलमा युएईका सुदन एनके र क्वार्टरफाइनलमा श्रीलंकाका यास जेतीलाई हराएका रेहान सेमिफाइनलमा जापानका कान्ता फुकीसँग पराजित […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) भित्र विस्तारै विरोधका स्वरहरु सुनिन थालेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि कसरत गरिरहँदा उनकै प्यानलबाट पछिल्लो पटक निर्वाचित पदाधिकारीहरु आफ्नो असहमति राख्न थालेका छन् । एनओसी उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तदर्थ समिति रुपमा रहेको एनओसीले चुनावको मुखमा विधान […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ। झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका २ सहित ५ टोलीको सहभागिता रहने निश्चित भएको छ। नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन गर्दै नेपालका २, भारत, माल्दिभ्स र इरानको क्लबले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंसिर २२ देखि २९ गते सम्म हुने च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। आठौं प्रधानमन्त्री कप एनभिए […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले महिन्द्रासँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नी ग्रुप बीच शुक्रबार एक कार्यक्रमबीच सम्झौता भएको हो । कर्णालीका तर्फबाट मालिक झनक दत्त खनाल र महिन्द्राको तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले सम्झौतामा […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट र टिप टप हेल्प नेपाल स्पोर्टस क्लबका प्रशिक्षक उत्सव खड्काले एफइभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका छन्। भट्ट र खड्काले थाइल्याण्डको बैंककमा मंसिर ३ देखि १० गतेसम्म भएको कोर्समा भाग लिएका थिए। यो कोर्समा पहिलो पटक नेपाली प्रशिक्षकले भाग लिएका हुन्। […]