April 1, 2024
सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट एकेडेमी रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढीले मंगलबार हुने फाइनलमा पल्सर सिइसी काठमाण्डौंको सामना गर्नेछ। सिइसी आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले हराउँदै फाइनल पुगेको थियो। दोस्रो सेमिफाइनलमा सोमबार धनगढीले स्टार क्रिकेट एकेडेमी रुपन्देहीलाई ३४ रनले पराजित गर्दै अन्तिम […]
April 1, 2024
बुटवल (हाम्रो खेलकुद)– बुटवलमा कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले चैत २४ देखि २७ गतेसम्म बुद्धिचाल प्रतियोगिता गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । ४ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म १ सय […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार महिला राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरेको छ । गत महिना साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो हुँदैछ देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उचो पारेको भन्दै फेलोसिपले इन्टर फेस्ट फेलोसिपअन्तर्गत सम्मान गरेको जनाएको छ । फेलोसिपले टोलीलाई ७५ हजार र गिफ्ट ह्याम्परले सम्मान गरेको जनाएको छ । वाफ च्याम्पियनसिप […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यहि साता आफ्नो ६० औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने भएको छ । राखेपका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम बुधबार हुने राखेपले जनाएको छ । राखेपले विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वार्षिकोत्सव मनाउने तयारी भइरहेको जनाएको छ । कार्यक्रममा विभिन्न ६ […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोड्यो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको […]
April 1, 2024
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढाेरपाटनले पहिलाे तेस्राे र चाैथाे सेट जित्दा दाेस्राे सेट गुमाएकाे थियाे […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् […]
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एरिका गुरुङ अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा रजत पदकमा चित्त बुझाउनु परेको छ। सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडी सँग ३-२ ले पराजित भएकी हुन्। त्यसअघि यु २१ महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले स्वर्ण पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ […]
April 1, 2024
एजेन्सी – रोड्रिगोको २ गोलमा शीर्षस्थानको रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार एथ्लेटिक क्लबलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा गोल गरे । ब्राहिम डियाजको पासमा रोड्रिगोले आठौं मिनेटमा पहिलो गोल गरेका थिए । ७३औं मिनेटमा उनले अर्को गोल गरेका थिए। जुड बेलिङघहमको पासमा त्यो गोल गरेका हुन्। […]