April 3, 2024
काठमाडौ (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिक लिएपछि आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको नेपाल ‘ए’ समक्ष १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट […]
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेको छ । आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्डीङ गर्नेछ । नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ । टि२० सिरिज खेलेका ५ खेलाडी […]
April 3, 2024
एजेन्सी – युभेन्ट्स कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । मंगलबार भएको खेलमा लाजियोलाई २–० ले हराउँदै युभेन्ट्सले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । युभेन्टस्लाई घरेलु मैदानमा जित दिलाउन फेड्रिको चिएसा र डुवान भ्लाहोभिकले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । चिएसा ५० औं मिनेटमा चिएसाले एन्ड्रिया […]
April 3, 2024
एजेन्सी – साउदी प्रो लिगमा अल नासरका क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शनलाई जारी राखेका छन् । उनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि अल नासरले मंगलबार अभालाई ८–० ले हराएको छ । उनले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी थिए । यसअघिको खेलमा पनि रोनाल्डोले ह्याट्रिक गरेका थिए । जारी सिजनमा उनको यो तेस्रो र समग्रहमा ६५औं […]
April 2, 2024
इन्डियन प्रिमियर लिग (आइपिएल) ले भारतीय क्रिकेटमा नयाँ प्रतिभालाई विश्व क्रिकेटसामु स्थान दिँदै आएको छ । उक्त सुचिमा यस सिजन तीव्र गतिका बलर मयंक यादवको नाम थपिने पक्का भएको छ । लखनउ सुपर जायन्टसका लागि शनिबार पन्जाब किंग्सविरुद्ध डेब्यु गरेका युवा बलर मयंकले छोटो समयमै प्रभाव जमाएका छन् । डेब्युमै ३ विकेट लिएर प्लेयर अफ […]
April 2, 2024
विराटनगर (हाम्रो खेलकुद)- ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ बने । टोलीका लागि दुवै गोल स्टेफनले गरे । प्लेयर […]
April 2, 2024
सुमन अधिकारी, बुटवल,धनगढी क्रिकेट एकेडेमी (डिसिए) छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा मंगलबार पल्सर सिइसी काठमाण्डौलाई १७ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन […]
April 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको तेस्रो खेलमा आज नेपाल र बरोडा खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो […]
April 2, 2024
एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आपिएल) को यो सिजनमा अझै जित निकाल्न सकेको छैन। ५ पटकको च्याम्पियन मुम्बईले यस पटक सुरुवाती ३ खेलमा पराजय भोगेको छ । राजस्थान रोयल्सले सोमबार मुम्बईलाई ६ विकेटले हराएको हो । १० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंक विहिन एक्लो टोली हो। जितका लागि […]
April 1, 2024
विराटनगर (हाम्रो खेलकुद )- एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एपिएफ सेमिफाइनल पुगेको हो । एपिएफका लागि प्रदिप लामा र अनिष महर्जनले गोल […]