default_image

popular

June 2, 2024

टिप टपको दोस्रो जित, पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को  एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । पहिलो […]

June 2, 2024

पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । […]

June 2, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौ (हाम्रो खेलकद) – नेपाल पुलिस क्लबको महिला टोलीले आठौं पिएम एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको छ । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो । पहिलो दिन […]

June 2, 2024

रियल म्याड्रिडलाई १५ औं च्याम्पियन्स लिग उपाधि

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो । च्याम्पियन्स लिगमा रियल सर्वाधिक सफल टोली हो । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो । रियललाई जित दिलाउन ड्यानी कार्भाजाल […]

June 2, 2024

गण्डकीसँग एपिएफको हार

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दाबेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा पहिलो दिन शनिबार महिलातर्फ दुई विभिागिय टोली एपिएफ र पुलिस विजयी भएका […]

June 1, 2024

हेल्प नेपाल, गण्डकी र पुलिसको विजयी सुरुवात

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबारदेखि सुरु भएको खेलमा पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल […]

June 1, 2024

अल हिलाल किङ्स कप च्याम्पियन

एजेन्सी – तनावपूर्ण बनेको खेलमा अल नासरलाई पराजित गर्दै साउदी प्राे लिग च्याम्पियन अल हिलाल किङ्स कपको च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडीमा समेटिएको अल नासरलाई सडन डेथमा ५–४ ले पराजित गर्दै किङ्स कपको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल […]

May 31, 2024

आठौं पिएम एनभिएल भलिबल लिग – ८ दिनमा ४७ खेल

काठमाडौं (हाम्रो खेलकुद)– आठौं पिएम एनभिए भलिबल लिगमा ८ दिनमा ४७ खेल सन्चालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा लिग शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ । संघले निकालेको खेल तालिका निकै व्यस्त रहेको छ । जस अनुसार पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बुढानिलकण्ड भलिबल क्लबबीच […]

May 30, 2024

भद्रपुर क्रिकेट मैदानको पिच निर्माण सुरु

हिमाल खरेल, बिर्तामोडभद्रपुरको मेची बहुमुखी क्याम्पस हाताभित्र रहेको मैदानमा तीव्र गतिमा क्रिकेट खेल मैदान बनिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यसाथ काम भइरहेको उक्त स्थानमा आज साँझ पिचका लागि सबबेस भर्ने काम सकिएको छ । बुद्धशान्तिबाट ल्याइएको माटो भरेर सबबेस बनाइएको मैदान निर्माणमा एक वर्षयता निरन्तर नेतृत्व गरिरहेका तथा खटिरहेका भद्रपुर ८ का वडा […]

May 30, 2024

नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द

डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो । टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा […]

Success

Thank you for your time.