default_image

popular

June 12, 2024

नेपाल र श्रीलंकाबीचको खेल हुने फ्लोरिडामा वर्षा

फ्लोरिडा (हाम्रो खेलकुद)- नेपाल र श्रीलंकाबीच मंगलबार हुने टि ट्वान्टी विश्वकपको समूह चरणको खेल वर्षाले प्रभाव पार्ने सम्भावना बढेको छ । समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजे) बीच सुरु हुने तालिका छ।नेपाल र श्रीलंका दुबै अंक विहिन छन् । नेपालले नेदरल्याण्ड्सको पहिलो खेल गुमाएको […]

June 11, 2024

मन्त्री श्रेष्ठद्वारा फाप्ला क्रिकेट मैदान निरीक्षण

धनगढी (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठलाई फाप्ला विकास समितिका अध्यक्ष सुबाश शाहीले डिपिआर र ईआईए लगायतका विषयमा जानकारी गराए । शाहीले डिपिआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने उल्लेख गर्दै शाहीले दुई वर्ष अघि […]

June 11, 2024

डच मिडफिल्डरले युरो गुमाउने

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डे जोङले चोटका कारण युरो २०२४ गुमाउने भएका छन् । नेदरल्याण्ड्स र बार्सिलोनाका मिडफिल्डर डे जोङ चोटका कारण यस समरमा जर्मनीमा हुन लागेको युरोपियन च्याम्पियनसिपबाट बाहिर रहने भएका छन् । गत मार्चमा घुँडाको चोट लागेपछि २७ वर्षीय डे जोङले बार्सिलोनाबाट मात्रै तीन पटक खेलेका छन् । डे […]

June 11, 2024

‘श्रीलंकालाई हराउने अवसर छ’ – कप्तान रोहित पौडेल

सुबास हुमागाईं, फ्लोरिडा नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार विहान ५:१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए […]

June 11, 2024

अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३ सय ५४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ। बृहत् विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा युवा-९, युवा -११, युवा-१३ र युवा -१३ वर्ष माथिका खेलाडीहरुले उ खेल प्रदर्शन गरेका छन्। छात्र तथा छात्रा खेलाडीबीच ८ विधामा […]

June 10, 2024

अष्ट्रेलियामा स्यान्टुलाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि छनोट भइसकेका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् । कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ हङ एलेक्सलाई ४-२ ले हराएका छन् । स्यान्टु ४-११,११-६,८-११,१२-१०,११-५,११-७ ले खेल जितेका हुन्। त्यसअघि सेमिफाइनलमा उनले एन्स्टी जाचेरीलाई ३-० ले हराएको थिए। त्यसअघि […]

June 10, 2024

सन्दीपले वेस्ट इन्डिजमा विश्वकपका खेल खेल्ने !

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि ट्वान्टी विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको‌ खेल खेल्ने सम्भावना बढेको छ। नेपालस्थित अमेरिकी दुतावासले […]

June 9, 2024

अष्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – अष्ट्रेलियाले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो । बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक […]

June 8, 2024

आरसीटीले ग्रास रुटको थप कार्यक्रम गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुट स्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । क्लबको आयोजनामा शनिबार ५ महिना लामो पहिलो चरणको ग्रास रुट ट्रेनिङ कार्यक्रमको समाप्त भएको छ । त्यसको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । कुल १ सय ३० […]

June 8, 2024

मुवासर र उषा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर मुवासर राजा वाटो र नेपाल पुलिस क्लबकी उषा भण्डारी आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । मुवासर र उषाले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । मुवासर र उषाले खेल अवधिभर सानदार प्रदर्शन […]

Success

Thank you for your time.