August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक क्रिकेट खेल्न क्यानडामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको सम्मानमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम भएको छ। एनआरएनए क्यानडा ,नेप्लिज क्यानेडियन क्रिकेट क्लब , नेप्लिज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमको मुख्य अतिथिका रुपमा भारत यु -१९ […]
August 9, 2024
ललितपुर (हाम्रो खेलकुद)- अपि पावर चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि टोली तयार रहेको बताएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अन्तर्गत साउन २९ गते सहिद स्मारक ए डिभिजन लिग चर्च ब्वाइजले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्नेछ । पारोमा विदेशी खेलाडीको संख्या […]
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ । टोरोन्टोले इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ । ईलिमिनेटर खेल क्यानडाको ब्राम्प्टनमा रहेको सिएए सेन्टरमा नेपाली समय अनुसार शनिबार बिहान १ः४५ बजे मा सुरु हुनेछ । यो खेलमा रोहितले खेल्ने सम्भावना […]
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । टेक्निका सिइओ अरिजित तलपात्रा तथा आसिफ र आरिफबीच बिहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।सम्झौता अवधि र रकम भने खुलाइएको छैन । टेक्नो मोबाइलका सिइओ तलपात्राले आरिफ र आसिफसँगको साझेदारीले उत्साहित रहेको बताए । उनले भने,’ हामी […]
August 9, 2024
एजेन्सी – पाकिस्तानका अर्शद नदीमले पेरिस ओलम्पिकको पुरुष ज्याभलिन थ्रोमा बिहीवार कीर्तिमानी स्वर्ण पदक जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तानले व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले स्वर्ण जित्ने क्रममा ९२.९७ मिटरको थ्रो गरे । नदिमको यो थ्रो ओलम्पिक इतिहासको नै लामो सर्वाधिक लामो थ्रो हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा […]
August 9, 2024
एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले बिहीवार बंगलादेशी सेनाका चिफ अफ स्टाफ जनरललाई पत्र लेख्दै आगामी महिना सुरु हुने महिला टि ट्वान्टी विश्वकपका लागि सुरक्षाको माग गरेको छ । बिसिबीले सेनाका चिफ अफ स्टाफ जनरल वाकर–उज–जमानलाई पत्र लेख्दै सेप्टेम्बर २७ देखि अभ्यास खेलसँगै सुरु हुने टि ट्वान्टी विश्वकप सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति माग गरेको […]
August 9, 2024
एजेन्सी – क्यानडाको टोरोन्टो क्लबलाई पराजित गर्दै इन्टर मियामीले लिग्स कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाको फ्लोरिडामा शुक्रवार भएको खेलमा मियामी ४-३ ले विजयी भएको हो । मियामीको जितमा माटिन रोर्जसले २ तथा डाइगो गोमेज र लुइस स्वारेजले समान १ गोल गरे । टोरोन्टोका लागि लोरिन्जो इन्सिग २ तथा नोह एलेनले […]
August 9, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो दिन पनि आफ्नो ब्याटिङ जारी राखेको छ । वर्षाका कारण पहिलो दिनको खेल १५ ओभरको मात्र सम्भव भएको थियो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दोस्रो दिनको खेल सकिदा ८ विकेट गुमाएर ३ सय ४४ रन बनाएको छ । दक्षिण […]
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ। जवाहरलाल नेहरु स्टेडियममा बिहीवार भएको खेलमा एफसी गोवासँग २–१ ले पराजित भएसँगै आर्मी अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘एफ’ को पहिलो खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो। गोवाको जितमा […]
August 9, 2024
एजेन्सी – पोर्चुगलका डिफेन्डर पेपेले सबै खाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सन्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै पेपेले आफ्नो करिअरमा मद्दत गर्नेहरू सबैलाई धन्यवाद दिए । ४१ वर्षीय पेपे यस समरमा भएको युरोपेली च्याम्पियनसिप खेल्ने सबैभन्दा पाका खेलाडी बने । उनको टोली पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग टाइब्रेकरमा पराजित […]